इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण

काठमाडौं ,५ जेठ  ।काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज आकस्मिक अवतरण गराइएको छ। रामेछाप पुग्दा जहाजमा समस्या देखिएपछि उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवरतण गराइएको छ। विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाका अनुसार जहाजको एउटा इन्जिनमा समस्या देखिएको थियो। जहाज बिहान ६:१२ मा काठमाडौंबाट उडेको थियो। ‘जहाज सकुशल अवतरण गराइएको छ, इन्जिनियरहरूले जहाज हेरिरहेका छन्,’ […]

पुरा पढ़नुश

शिक्षा उप समितिको प्रतिवेदनमा शिक्षक महासंघको आपत्ति, अध्यक्ष भन्छन्, ‘सहमति लत्याईयो’

काठमाडौं, ५ जेठ  । संघीय संसदको शिक्षा समिति अन्तर्गतको उपसमितिले बुझाएको प्रतिबेदनमा पुनः असन्तुष्टी जाहेर भएको छ  ।   गत चैत २० गते देखी काठमाडौंमा झन्डै एक महिना प्रदर्शन गरेर बिधालय फर्किएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले असन्तुष्टी जाहेर गरेको हो ।   आन्दोलनको मागको मर्म बिपरित शिक्षा उप समितिले प्रतिवेदन बुझाएको भन्दै अध्यक्ष लक्ष्मी […]

पुरा पढ़नुश

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

हुम्ला, ५ जेठ । हुम्लामा हिमताल फुटेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँ लेदोसहितको पहिरोले बस्ति नै जोखिममा परेको छ । हिमताल फुटेर पहिरो गए पनि सो स्थानमा सरकारको उपस्थिति नभएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हिमताल फुटेर पहिरो आएकोले वस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, […]

पुरा पढ़नुश

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

दैलेख, ५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्श गरेका छन् ।   माओवादी केन्द्र जिल्ला समन्वय समिति, दैलेखको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टिम सहभागी भएका थियो। कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल, […]

पुरा पढ़नुश

प्रहरी सहायक निरक्षक शेर्पाले चुमिन सगरमाथाको शिखर

काठमाडौं, ५ जेठ । एक प्रहरी सहायक निरिक्षकले सगरमाथाको सफल आरोहरण गरेकी छिन् । नेपाल प्रहरीका अनुसार आज बिहान ०८ः५६ बजे प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गरेकी हुन् ।   ‘विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई,’ प्रहरी महानिरिक्षक दिपक थापाले आफ्नो […]

पुरा पढ़नुश

पर्सामा डिआईजी चतुर्वेदी,शान्ति सुरक्षा सुदृढीकरणका लागि निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न

बिरगंज ,जेठ ४ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा नीति निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रम मिति २०८२/०२/०४ गते साँझ ४:३० बजे सम्पन्न भएको थियो। प्रमुख चतुर्वेदीले पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीसंग भेटघाट गर्दै शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन, सिमावर्ती […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको छापामारी: करिब ७ लाख बराबरको अवैध कपडा बरामद

रसीद आलम। वीरगंज, ४ जेठ । पर्सामा सशस्त्र प्रहरी बलको तस्करी नियन्त्रण अभियान तीव्र बनाइएको छ। यही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको विशेष टोलीले विशेष सूचनाको आधारमा छापामारी गरी करिब ७ लाख बराबरको अवैध कपडा बरामद गरेको छ। जेठ ४ गते […]

पुरा पढ़नुश

पर्सा १ का सांसद तथा मन्त्री यादवद्वारा परवानीपुर–पटेलनगर सडक तथा नाला निर्माण कार्यको शिलान्यास

रसीद आलम। वीरगंज, जेठ ४ । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ को परवानीपुरदेखि पटेलनगरसम्मको सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरेका छन्। शिलान्यास कार्यक्रम आइतबार, २०८२ साल जेठ ४ गते वीरगंजको परवानीपुरमा सम्पन्न भयो। मन्त्री यादवले सो अवसरमा उक्त […]

पुरा पढ़नुश

पर्साबाट मानव तस्करी प्रयास असफल : तीन युवक पक्राउ, एक नाबालिका उद्दार

पर्सा, ४ जेठ — पर्साको सिरिसिया र भारतको बिहारस्थित पन्टोका सीमाना हुँदै एक नेपाली नाबालिका चेलीबेटीलाई भारततर्फ तस्करी गर्न खोजेको आरोपमा तीन जना युवकलाई पक्राउ गरिएको छ। भारतको सिमा सुरक्षा बल (एसएसबी) ले ती युवाहरूलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिई सोधपुछ गर्दा मानव तस्करीको आशंका पुष्टि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। पक्राउ परेका तीनै युवक […]

पुरा पढ़नुश

डिएसपी शुभद्रा वाइबाको साहसिक कदम : समय नाघेर सञ्चालन भइरहेको महोत्सव बन्द गराउँदै माइकको लाइन काटिन्

रसीद आलम बारा ,४ जेठ । इलाका प्रहरी कार्यालय सिमराकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रा वाइबाले बारा जिल्लामा सञ्चालन भइरहेको जितपुर–सिमरा व्यापार तथा सांस्कृतिक महोत्सवमा कानुन विपरीत समय नाघेर कार्यक्रम सञ्चालन भइरहेका बेला आफैँ स्टेजमा गएर माइक खोसी कार्यक्रम बन्द गराएकी छन्। भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेका बेला डिएसपी वाइबा स्टेजमा चढिन्, […]

पुरा पढ़नुश