बिरगंजमा एक ट्रान्सपोर्टमा सशस्त्रको छापा, लाखौं मुल्यको काजु र चिनी बरामद ।
पर्सा ,४ जेठ । पर्साको बिरगंज–८, रेल्वे रोडस्थित दुर्गा हल नजिकै रहेको मकवानपुर ढुवानी सेवाको गोदाममा सशस्त्र प्रहरीले छापा मारेर लाखौं मूल्य बराबरको काजु र चिनी बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा उक्त गोदाममा छापा मारिएको हो। भारतबाट भन्सार छलि अवैध रूपमा भित्र्याइएको काजु र […]
पुरा पढ़नुश