देउवा र जनार्दनका बिचमा भेटबार्ता

काठमाडौं, ३ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।   शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।   साे भेट देउवाकाे बुढानिलकण्ठस्थित निवासमा भएकाे भए पनि थप बिवरण अरु खुलाईएको छैन ।

पुरा पढ़नुश

सर्वोच्चको आदेशसँगै रबिन्द्र मिश्र थुनामुक्त

  काठमाडौं, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त भएका हुन । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । उनी गत चैत १५ […]

पुरा पढ़नुश

एक साता स्थगित आईपीएल पुनः आजवाट सुरु हुदैँ

काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुदैँछ ।   आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।   भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन […]

पुरा पढ़नुश

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो

गाजा, ३ जेठ । इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नाघेको छ ।   आफ्ना बन्दी छुटाउन र हमासलाई पत्ता साफ गर्ने उदेश्यसहित इजरायलले ७ अक्टोबर २०२३ देखी सुरू गरेको युद्दको नाममा ५३ हजार बढी निर्दोष प्यालेस्टाइनीको हत्या गरिएको हो । इजरायलले एन्क्लेभको विजय योजना अनुसार आफ्नो बमबारीलाई तीव्र पार्दा गाजामा हवाई आक्रमणमा हिजो […]

पुरा पढ़नुश

यी हुन विश्वका सबैभन्दा धनी पाँच क्रिकेटर

काठमाडौं, ३ जेठ । विश्वभर धेरै यस्ता क्रिकेटर छन्, जससँग अहिले अथाह सम्पत्तिको थुप्रो रहेको छ । यसमा केही खेलाडीको कुल सम्पत्ति १०० मिलियन डलर भन्दा बढी रहेको छ। उसो भए आउनुहोस्, आज हामी विश्वका सबैभन्दा धनी क्रिकेटरको नामका बारेमा बताउने छौं ।   क्रिकेटलाई विश्वभर नै मन पराइन्छ । यी क्रिकेटरहरूले म्याच खेल्नुका साथै […]

पुरा पढ़नुश

पर्सामा एसपी मिश्रको कडा अभियान : एकैदिन १९५ फरार प्रतिवादी पक्राउ, करोडौं जरिवाना र कैद सजायको प्रक्रिया अघि बढ्यो

रसीद आलम। बिरगंज, २ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले जिम्मेवारी सम्हालेसँगै अपराध नियन्त्रणमा तीव्र सक्रियता देखाएका छन्। उनले सञ्चालन गरेको कडा कारबाही अभियानले अपराधी र तस्करहरूबीच त्रास फैलिएको छ। एसपी मिश्रको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत प्रहरीले एकै दिनमा १९५ जना फरार प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको […]

पुरा पढ़नुश

राप्रपा भातृ संस्थाका अध्यक्ष पक्राउ

काठमाडौं, २ जेठ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् । सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा  भातृ संस्थाका अध्यक्ष हुन् ।   केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । बिस्तृत जानकारी […]

पुरा पढ़नुश

विषालु सर्पको टोकाइबाट युवती घाइते, नारायणी अस्पतालमा उपचार भइरहेको

पर्सा, २ जेठ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–६ बहुअरी निवासी १८ वर्षीया सिता देवी पाण्डेयलाई विषालु सर्पले टोकेको घटना सार्वजनिक भएको छ। घटना जेठ १ गते राति करिब १० बजे आफ्नै घरमा भएको बताइएको छ। सर्पको टोकाइबाट घाइते भएकी सिता देवीलाई तुरुन्तै उपचारका लागि नारायणी अस्पताल, वीरगंज लगिएको थियो। अस्पतालले सो घटनाको जानकारी राति ११:३० […]

पुरा पढ़नुश

हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु होः प्रधानमन्त्री

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा […]

पुरा पढ़नुश

स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जना पक्राउ

काठमाडाैं, २ जेठ । रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच […]

पुरा पढ़नुश