अबको दिन माओवादीकाे हुनेछः अध्यक्ष प्रचण्ड

बैतडी, २ जेठ । नेकपा माओवादी केन्द्रले जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्गको अभियान सुरु गर्दै छ।   अभियानको सुरुवात गर्न बैतडीको पाटन जाने क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै ज्ञापनपत्र समेत बुझेका छन् ।   भेटघाटका क्रममा स्थानीयले उठाएका मुख्य समस्याहरूमध्ये खानेपानी र सिँचाइ प्रमुख रहेको  भएको […]

पुरा पढ़नुश

आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्ड पुर्ण रूपमा बन्द

काठमाडौं, २ जेठ । आज देखी कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।   सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी जेठ  २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो ।   नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने […]

पुरा पढ़नुश

राष्ट्रपतिवाट हजयात्रीको बिदाई

काठमाडौं, २ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान मक्का मदिनामा यस वर्ष हज गर्न जान लाग्नुभएका हजयात्रीलाई शुभकामना दिने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । “विविध जातजाति, […]

पुरा पढ़नुश

सिन्दुरको मूल्य एक रुपैंयाँ, सम्बन्धको मूल्य अमूल्य

काठमाडौं,  २ जेठ । राजधानीकाे कोटेश्वर महादेवस्थान मन्दिर, एक सामान्य बिहान। भीड थिएन, बाजा थिएन, न त रंगीन लुगा पहरेका मानिसहरू। तर त्याे दिन अरूभन्दा फरक थियो। किनभने मन्दिरको मूर्तिभन्दा अगाडि दुई आत्माहरू शान्त रूपमा एक–अर्कातर्फ हेरेका थिए।   सञ्जय गौतमले सिन्दुरको डब्बा खोले, आफ्नै घरबाट ल्याएको थियो। रमिला बस्नेतको निधारमा त्यो सिन्दुर लगाउँदा कुनै संगीत […]

पुरा पढ़नुश

वीरगंज–१६ का मुस्तफा ब्राउनसुगरसहित पक्राउ, ५ दिनको म्यादमा अनुसन्धान जारी

रसीद आलम । पर्सा, १ जेठ — वीरगंज महानगरपालिका–१६ का २२ वर्षीय मुस्तफा अंसारीलाई लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। वीरगंज–२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने १५ ग्राम पदार्थसहित उनलाई बुधबार दिउँसो पक्राउ गरिएको हो। प्रहरी चौकी परवानीपुरबाट प्रहरी नायब निरीक्षक आदर्श खतिवडाको कमान्डमा खटिएको टोलीले बीआर ०६ सिटी ०८१ नम्बरको एफजेड मोटरसाइकलमा सवार अंसारीलाई […]

पुरा पढ़नुश

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

काठमाडौं, १ जेठ । नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् ।   उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।   अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् ।   प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका […]

पुरा पढ़नुश

धनकुटामा नवनिर्मित प्रहरी भवनको प्रहरी महानिरीक्षक थापाद्वारा उद्घाटन

धनकुटा, १ जेठ ।  प्रहरी महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ ।   साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।   कार्यक्रममा प्रहरी महानिरीक्षक […]

पुरा पढ़नुश

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।   सगरमाथा संवादको पूर्वसन्ध्यामा डा गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटीः जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति […]

पुरा पढ़नुश

अपडेट : इन्स्पेक्टर साहद्वारा जवानमाथि चड्कन प्रकरणको एसपी नेतृत्वको समितिले छानबिन गर्ने

काठमाडौं, १ जेठ । नागढुंगामा ट्राफिक प्रहरी (इन्स्पेक्टर)ले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटना अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ।   उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।   समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना […]

पुरा पढ़नुश

डिआईजी ढकालको नेतृत्वमा मधेसमा तस्करी नियन्त्रण तीव्र, पर्सामा तस्करीको सञ्जाल ध्वस्त

रसीद आलम । वीरगञ्ज, १ जेठ – मधेस प्रदेशमा हालै नियुक्त सशस्त्र प्रहरी बलका डिआईजी कृष्ण ढकालले तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउँदै पर्सा जिल्लामा सक्रिय तस्करी सञ्जाल ध्वस्त पारेका छन्। पूर्व वाहिनिपती डिआईजी कालिदास धौवजीले सुरु गरेको कडाइ र प्रतिबद्धता ढकालले निरन्तरता दिँदै, सीमामा भइरहेको अवैध कारोबारलाई जराैंदेखि नियन्त्रण गर्न तीव्रता दिएका छन्। उनले […]

पुरा पढ़नुश