रौतहटका वरिष्ठ पत्रकार महतको ४६ वर्षको उमेरमा असामयिक निधन, सञ्चार क्षेत्र शोकाकुल
रसीद आलम। वीरगञ्ज, १ जेठ — रौतहट जिल्लामा पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका पत्रकार फणिदेव महतको ४६ वर्षको अल्पायुमै असामयिक निधन भएको छ। दुई वर्षदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका महतको २०८२ साल वैशाख ३० गते, मंगलवार राति १०:३० बजे काठमाडौंस्थित माइतीघरको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो। स्व. महत अन्नपूर्ण पोस्ट दैनिक, रेडियो सुप्रिमलगायत […]
पुरा पढ़नुश