देउवा र जनार्दनका बिचमा भेटबार्ता

समाचार

काठमाडौं, ३ जेठ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उप महासचिव जनार्दन शर्मा बिचमा भेटबार्ता भएको छ।

 

शर्माका अनुसार देशको समसामयिक राजनीतिक परिस्थिति बारेमा उक्त भेटघाटमा छलफल भएको थियो ।

 

साे भेट देउवाकाे बुढानिलकण्ठस्थित निवासमा भएकाे भए पनि थप बिवरण अरु खुलाईएको छैन ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *