तस्करी नियन्त्रणमा उत्कृष्ट योगदान पुर्‍याएका डिएसपी लोकेन्द्र सुब्बा प्रशंसा-पत्रद्वारा सम्मानित

रसीद आलम बिरगंज, ७ बैशाख – सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साद्वारा आयोजित १८औं स्थापना दिवस–२०८२ को वार्षिक उत्सव समारोहमा प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका गुल्मपति डिएसपी लोकेन्द्र सुब्बालाई प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ। सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डिआईजी कालिदास धौवद्वारा प्रदान गरिएको उक्त प्रशंसा-पत्रमा डिएसपी सुब्बाले सीमा सुरक्षा तथा राजस्व संकलनमा […]

पुरा पढ़नुश

सुरक्षा बेस जितपुरद्वारा लाखौं मूल्यको अवैध सामान बरामद

बारा, ७ बैशाख — सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरले बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको एक रात्रि बसबाट चेकजाँचको क्रममा झण्डै १ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध भन्सार छलीका विभिन्न सामानहरू बरामद गरेको छ। सशस्त्र प्रहरी बल बारा सुरक्षा बेस जितपुरका डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले जितपुर सिमरा उपमहानगरपालिका अन्तरगत पर्ने राजमार्ग खण्डमा […]

पुरा पढ़नुश

रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते 

  रौतहट ७ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले मात्र ९ महिनाको अवधिमा नियम बिपरित चलेका सवारी साधन लाई गरेको कारवाहीबाट १ करोड रुपैयाँ बढी राजश्व संकलन गरेको छ। गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल १ करोड […]

पुरा पढ़नुश

लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरवारवाट पक्राउ

काठमाडौं, ७ बैशाख । नयाँ बानेश्वर केन्द्रित आन्दोलनको तयारीमा जान लागेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरू पक्राउ परेका छन् ।   नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडन जान लागेको बेला उनीहरू सिंहदरवारस्थित संसदीय दलको कार्यालयवाट पक्राउ परेका हुन् ।   पक्राउ पर्नेमा लिङदेनसहित बुद्दिमान तामाङ, ज्ञानेन्द्र शाहीलगायतका नेताहरू रहेका छन् ।   उनीहरूलाइ […]

पुरा पढ़नुश

देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री

चितवन, ६ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा भन्सार छलिका कपडा र खाद्यान्नसहितको अटो नियन्त्रणमा

पर्सा, ६ बैशाख । सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंजले भारतबाट अवैध रूपमा भन्सार छल्दै ल्याइएको कपडा र खाद्यान्नसहितको अटो नियन्त्रणमा लिएको छ। बीरगंज–१६ स्थित भन्सार कार्यालय परिसरअगाडि रहेको चेकपोइन्टबाट उक्त अटो नियन्त्रणमा लिइएको हो। अटोमा लुकाएर ल्याइएको कपडा र खाद्यान्नसहितको सामानको मूल्य रू. २,६७,५२५ रहेको बताइएको छ। नियन्त्रणमा लिइएका सामग्रीहरू […]

पुरा पढ़नुश

अबैध गाँजा बरामद : ११.०५१ के.जी. गाँजासहित मोटरसाइकल नियन्त्रणमा

बारा, ६ बैशाख । जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित छठीमाई घाट नजिकैबाट अबैध लागु औषध गाँजा बोकेको मोटरसाइकल प्रहरी नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले ना ४१ प ६२४१ नम्बरको कालो र रातो रंगको पल्सर मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो […]

पुरा पढ़नुश

पूर्व–पश्चिम राजमार्गमा कार र टिप्पर ठोक्किँदा दुईजनाको मृत्यु

रसीद आलम बारा, चैत ५ – बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१६, भुईपुलस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो कार र टिप्पर एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना १४:५५ बजे भएको हो। इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी निरीक्षक सुमित कुशवाहाको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीका अनुसार निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ०६०७ नम्बरको टिप्पर र […]

पुरा पढ़नुश

‘रकम असुली घटना’ मा एक पत्रकार प्रहरी हिरासतमा

बारा, ५ बैशाख । बारा जिल्लामा व्यापार व्यवसायी गर्ने व्यक्तिहरूलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने आरोपमा एक पत्रकारलाई बारा प्रहरीले पक्राउ गरेको छ ।   पत्रकारिताको नाममा व्यापारीसंग धाक धम्की दिई रकम असुली गर्ने गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रण गरेको हो । यसरी पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–१० घडिअर्वा घर भई […]

पुरा पढ़नुश

वीरगञ्जको साम्प्रदायिक घटनाप्रति इस्लामी संघ नेपालको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

 काठमाडौं, बैशाख ५ । इस्लामी संघ नेपालले वीरगञ्जमा हालै भएको साम्प्रदायिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुस्लिम समुदायप्रति लक्षित आक्रमण, उनको छविमा आँच आउने प्रयास र समुदायको सुरक्षाको विषयमा चासो व्यक्त गर्दै इस्लामी संघको नेतृत्वमा मुस्लिम अगुवाहरूले गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्। बैशाख ४ गते बिहीबार बुझाइएको ज्ञापनपत्रमा पाँचवटा मुख्य बुँदाहरू समेटिएका छन् – […]

पुरा पढ़नुश