भन्सार छलीका लाखौं मूल्यका सामान बरामद

बिरगंज, ५ बैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौका द्वारा लाखौं मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा सञ्चालन गरिएको विशेष अपरेशनमा झण्डै ३ लाख रुपैयाँ बराबरको कपडा तथा अन्य विभिन्न सामग्रीहरू नियन्त्रणमा लिइएको हो। उक्त सामानहरू अलौका क्षेत्रका विभिन्न सिमानाकाबाट अबैध रूपमा नेपाल […]

पुरा पढ़नुश

बिरगंजमा निषेधाज्ञा हटाइयो, आज विहान ७ बजेबाट लागू

बिरगंज, ५ बैशाख । बिगत केही दिनदेखि जारी निषेधाज्ञा आज विहान ७:०० बजेबाट हटाइएको छ। शान्ति सुरक्षाको अवस्था सामान्य भएको निष्कर्षसहित प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, सहायक […]

पुरा पढ़नुश

पर्सामा लागुऔषधसहित दुई जना पक्राउ

पर्सा,  वैशाख ५। पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३ नौका चोकस्थित हुलाकी सडक खण्डमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा र इप्रका सेढवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी तथा पैदल यात्रीहरूको चेकजाँच गर्ने क्रममा ना १२ प २१०६ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक दिलिप प्रसाद राय (पिता: शेषनाथ प्रसाद […]

पुरा पढ़नुश

धाकधम्की र अभद्र व्यवहार गरी रकम असुली गर्ने पत्रकार पक्राउ

बारा, बैशाख ५। पत्रकारिताको आडमा व्यापार व्यवसायीहरूलाई धाकधम्की दिई रकम असुली गर्ने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बारामा प्राप्त सूचनाका आधारमा खोजतलास गर्दै प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ स्थित गण्डक चोकबाट एक जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने व्यक्तिको नाम विष्णु सर्राफ रहेको छ। उनी पर्सा […]

पुरा पढ़नुश

सिमराका डिएसपी वाइवाको नेतृत्वमा लागू औषधको ठूलो संजाल ध्वस्त, ३ सय किलो गाजाँ बरामद

बारा, ५ बैशाख । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोन्द्रा वाइवा तामाङको नेतृत्वमा खटिएको टोलीले लागू औषध कारोबारमा संलग्न गिरोहमाथि ठुलो कारवाही गरेको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले वैशाख ४ गते राति करिब ११:४५ बजे बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा चेकजाँचको क्रममा ३०० केजी […]

पुरा पढ़नुश

पर्सा प्रहरीका श्रीपुर वडाले नियन्त्रणमा लियो अबैध कपडा।

बिरगंज, ४ बैशाख । पर्साको श्रीपुर वडा प्रहरी कार्यालयले भन्सार छली गरेर भारतबाट नेपाल ल्याउँदै गरिएको अबैध लत्ताकपडा नियन्त्रणमा लिएको छ। प्रहरीले जानकारी दिएअनुसार, बरामद गरिएका कपडाको कुल मूल्य रु ३ लाख ७७ हजार ७ सय ४४ रहेको छ। बैशाख ४ गते बिहान ४ बजेतिर बिरगंज महानगरपालिका–१७, अलौ स्थित सिमानाबाट ल्याइँदै गरेको अवस्थामा वडा प्रहरी […]

पुरा पढ़नुश

पर्साको छपकैयामा बेवारिसे अवस्थामा भेटिएको २१ लाख बढीको अबैध सामान भन्सारमा बुझाइयो

रसीद आलम,पर्सा, ४ बैशाख । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–२ छपकैया गाउँमा भन्सार छलि गरी ल्याइएको २१ लाख १६ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ। २०८१ साल चैत्र ३० गते भारतबाट अबैध रूपमा नेपालतर्फ ल्याई छपकैयाको गल्लीमा बेवारिसे अवस्थामा भण्डारण गरिएको अवस्थामा ती सामानहरू फेला परेका हुन्। […]

पुरा पढ़नुश

पोखरियामा सशस्त्र प्रहरीले २४ केजीभन्दा बढी चरेश बरामद

पर्सा, ४ बैशाख । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा अबैध लागुऔषध चरेश बरामद गरेको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र सिंह थापाको नेतृत्वमा गएको टोलीले वैशाख ३ गते बुधबार राति करिब ११ बजे पर्सा जिल्लाको पोखरिया नगरपालिका–०८ मननपुरस्थित बाँसको झ्याङमा लुकाइछिपाई राखिएको अवस्थामा २४ केजी ५०० ग्राम चरेश […]

पुरा पढ़नुश

मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबिएस र बिडिएसको सिट संख्या र शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा […]

पुरा पढ़नुश

एकै व्यक्तिले गरे चार हजार इसेवा ह्याक, चोरे एक करोड

काठमाडौं ,४ बैशाख । काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्। ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ […]

पुरा पढ़नुश