भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु

काठमाडौं, ४ बैशाख । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो ।   यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो ।   भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था […]

पुरा पढ़नुश

दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्

काठमाडौं, ४ बैशाख । दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो ।   बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ?   मिसावटको यो […]

पुरा पढ़नुश

चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने

काठमाडाैं, ४ बैशाख । अमेरिकासँग बदला लिन चीनले अमेरिकामा दुर्लभ खनिजको निर्यातमा प्रतिबन्ध लगाएको छ ।   अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले यो जवाफी कदम चालेको हो । तर, चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ ।   तर, चीनले दुर्लभ खनिजको निकासीमा प्रतिबन्ध लगाए पछि दुई देशबीचको ट्यारिफ युद्ध चर्किएको […]

पुरा पढ़नुश

अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी

काठमाडौं, ४ बैशाख । विश्वमा हरेक वर्ष विषालु सर्पको टोकाइबाट ५ लाख मानिसको मृत्यु हुने गरेको छ ।   यीमध्ये अधिकांशको मृत्यु समयमै उपचार नपाउँदा हुने गरेको छ तर केन्यामा भएको एउटा खोजले अब यसको उपचार थप सहज भएको छ । अब मानिसहरुले घरमै सर्पको विषलाई सजिलै निकाल्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन् । ई–बायोमेडिसिनमा प्रकाशित […]

पुरा पढ़नुश

वीरगञ्जको तनावबारे मन्त्री प्रदीप यादवको अपिल: “शांति र सद्भाव कायम राख्न सबैलाई आग्रह”

बिरगंज ,३ बैशाख । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद तथा खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा हाल देखिएको साम्प्रदायिक तनावबारे सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल गरेका छन्। मन्त्री यादवले वीरगञ्जलाई ऐतिहासिक क्रान्तिको शहर भन्दै यहाँको मौलिक पहिचान धार्मिक स्थलहरू, पर्व–यात्रा र सामाजिक–सांस्कृतिक सद्भाव रहेको बताए। उनले संविधानले प्रत्येक नागरिकलाई धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता […]

पुरा पढ़नुश

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

नयाँदिल्ली, ३ बैशाख । प्रवर्तन निदेशालय ईडीले मंगलबार कांग्रेसको नेशनल हेराल्ड अखबार र एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) सँग सम्बन्धित मनी लान्ड्रिंग मुद्दामा पहिलो आरोपपत्र दायर गरेको छ।   जसमा सोनिया गान्धी, राहुल गान्धी, साम पित्रोदा र सुमन दुबेको नाम समावेश गरिएको छ।   यस मुद्दाको सुनुवाई अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले […]

पुरा पढ़नुश

करेन्ट, भोला, भोला पावर खैनी, जीत खैनीको बिक्रीमा रोक

काठमाडौं, ३ वैशाख । उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ ।   अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ । विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का गरिएको छ । उपभोक्ता संरक्षण ऐन, […]

पुरा पढ़नुश

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ

मोरङ, ३ बैशाख । विराटनगर महानगरपालिका– १५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन् ।   खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय राज श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट […]

पुरा पढ़नुश

अफ्रिकावाट कमिलाको तस्करी गर्ने चार पक्राउ, एउटैको मुल्य ३० हजार बढी

काठमाडौं, ३ बैशाख । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि।   के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै […]

पुरा पढ़नुश

धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

काठमाडौं, ३ चैत ।चेन्नई सुपर किंग्सको कमाण्ड फेरि एमएस धोनीको हातमा रहेको छ।   रुतुराज गायकवाड घाइते भएपछि टोलीको कप्तानी फेरी उनले पाएका थिए । धोनीले आफ्नो कप्तानीमा टोलीलाई सोमबार लखनऊ सुपरजायन्ट्स विरुद्ध जित दिलाएका थिए। यस खेलमा फिनिशर धोनीलाई देखेर फ्यानहरू खुसी भए पनि दर्शकका मनपर्ने यी स्टार खेलाडी भने यतिबेला पीडामा रहेका छन् […]

पुरा पढ़नुश