प्रहरी काममा बाधा पुरयाउने एक व्यक्ति पक्राउ

बारा,  वैशाख ९ जिल्ला प्रहरी कार्यालय, बाराले लागुऔषध ओसारपसार रोकथाम गर्ने क्रममा प्रहरी कार्यमा बाधा तथा अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८१ फागुन २४ गते बिहान करिब ११:३० बजे सिम्रौनगढ नगरपालिका–६, अमरपुर टोलस्थित नेपाल–भारत सिमानाबाट लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा चेकजाँच र […]

पुरा पढ़नुश

भारतमा श्रीमतीले नै गरिन पुर्व डीजीपी श्रीमानको हत्या

हैदारावाद, ९ बैशाख । कर्नाटकका पूर्व प्रहरी महानिर्देशक (डीजीपी) ओम प्रकाशको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।   त्यसपछि उनलाई अदालतमा पेश गरियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ  । मिडिया रिपोर्टका अनुसार मृतककी छोरीलाई पनि पक्राउ गरिएको छ । प्रहरी स्रोतका अनुसार घटनाका बेला ओमप्रकाश खाना […]

पुरा पढ़नुश

प्लस टुकाे परिक्षा नराेक्ने बाेर्डकाे निर्णय

काठमाडौं, ९ बैशाख । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ ।   शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा […]

पुरा पढ़नुश

भारतका विधुत मन्त्री मनोहरलाल नेपाल आइपुगे

काठमाडौं, ९ वैशाख । भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर आज नेपाल आइपुगेका छन् ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मङ्गलबार बिहान २ दिने नेपाल भ्रमणका लागि नेपाल आएका हुन ।   विद्युतमन्त्री खट्टरले मङ्गलबार दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार […]

पुरा पढ़नुश

“सेफर वीरगंज” अभियानअन्तर्गत सीसीटिभी क्यामेरा जडानका लागि रु. १७ लाख ७५ हजार आर्थिक सहयोग हस्तान्तरण

बिरगंज ,८ बैशाख । वीरगंज महानगरपालिकाको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले “सेफर वीरगंज” अभियान अन्तर्गत सीसीटिभी क्यामेरा जडानका लागि रु. १७,७५,००० (सत्र लाख पचहत्तर हजार) आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त अभियान वीरगंज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगंज उद्योग वाणिज्य संघ तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको आपसी सहकार्य र सहयोगमा […]

पुरा पढ़नुश

फल्स बटम बनाएर भारत लैजान लागिएको लाखौं मूल्यको आलुमिनियम सहित ई-रिक्सा पर्सा सशस्त्रको नियन्त्रणमा

  वीरगञ्ज, ८ बैशाख — सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छली गरी भारततर्फ लैजान लागिएको लाखौं मूल्यको आलुमिनियम र ई-रिक्सा नियन्त्रणमा लिएको छ। मिति २०८२ साल बैशाख ८ गते, वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगञ्ज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब […]

पुरा पढ़नुश

तीनकुने आगजनी घटनामा संलग्न थप एक जना पक्राउ

काठमाडौं, ८ बैशाख। गत चैत्र १५ गते काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित खुला चौरमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’द्वारा आयोजित प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनी घटनामा संलग्न थप एक जना पक्राउ परेका छन्। जिल्ला धादिङ, सिद्धलेक गाउँपालिका–१ निवासी ३४ वर्षीय सन्तोष राजावादी उर्फ सन्तोष सिलवाललाई घटनामा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको प्रहरीले […]

पुरा पढ़नुश

शिक्षक सँगको वार्ता एक/दुई दिन भित्र निष्कर्षमा पुग्नेमा विश्वस्त छु: नैनसिंह महर

काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले आन्दोलनरत शिक्षक महासंघ संगको वार्ता एक ,दुई दिन भित्रै निश्कर्षमा पुग्ने बताएका छन् ।   ‘शिक्षकका माग सम्बोधनका लागि सरोकारवाला निकायसँग सरकार र पार्टीकोहरुबीचमा गम्भीर छलफल भइरहेको छ, नियमित भर्ना र १२ कक्षाको परिक्षा प्रभावित नहुने गरि वार्ता सफल पार्ने कोशिश भईरहेको भईरहेको […]

पुरा पढ़नुश

अबैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट ८ बैशाख। रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अबैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अबैध १० लाख नेपाली रूपैयाँसहित भारत बिहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर […]

पुरा पढ़नुश

विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने

काठमाडौं, ८ बैशाख  । विश्वको नक्सामा छिट्टै नयाँ देशको नाम थपिने भएको छ । यो देश सोलोमन टापुहरूमा अवस्थित नयाँ देशको नाम ‘बोगनबिले’ हुनेछ।   र, यो नयाँ देश निर्माणको पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुने छन्। यदि ट्रम्प सहमत भएमा यो सानो सुन्दर क्षेत्र सन् २०२७ सम्ममा स्वतन्त्र हुन सक्ने जनाइएको छ ।   […]

पुरा पढ़नुश