भारतमा भएको आतंकवादी हमलाको राष्ट्रपति पौडेलद्दारा निन्दा

काठमाडौं, १० बैशाख । राष्ट्रपति रामचन्द्र पौडलले भारतको जम्मू–काश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाप्रति दुख व्यक्त गरेका छन्।   हिजो पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २६ जनाको सामुहिक हत्या गरिएको घटना प्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् । ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन । […]

पुरा पढ़नुश

आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

काठमाडौ, १० बैशाख । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ।   हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो ।   परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो भएको आतङ्ककारी हमलामा परी नेपाली नागरिक वुटवल–११, कालिकानगर रुपन्देहीका  सुदिप न्यौपानेको निधन भएको जानकारी […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी रौतहटको स्थापना दिवसमा रक्तदान

रौतहट १० बैशाख। रौतहट स्थित सशस्त्र प्रहरी बल  नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरुले रक्तदान गरेका छन्। सशस्त्र प्रहरी बल रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा  सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो।   नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय […]

पुरा पढ़नुश

एसपी तामाङको नेतृत्वमा बारा प्रहरी सक्रिय, १० लाख ८० हजारको चाँदीको गहना बरामद।

रसीद आलम बारा, १० वैशाख – जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा बारा जिल्लामा शान्ति सुरक्षा तथा तस्करी नियन्त्रण प्रभावकारी रूपमा अघि बढाइएको छ। यही क्रममा, बाराका प्रहरीले १० लाख ८० हजार रुपैयाँ बराबरको ६ किलो अवैध चाँदीका विभिन्न प्रकारका तयार गहना बरामद गरेको छ। प्रहरी चौकी पथलैयाबाट असई अमृत […]

पुरा पढ़नुश

भारतीय लोकल कुखुरा र मोटरसाइकल नियन्त्रणमा: सशस्त्र प्रहरी बल पर्सा गुल्म अलौको कारबाही

पर्सा ,१० बैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म, अलौले, लाखौं मूल्य बराबरको भारतीय लोकल कुखुरा र मोटरसाइकल नियन्त्रणमा लिएको छ। गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रतिबन्धित लोकल कुखुरा बरामद गरेको हो। प्रहरीका अनुसार करिब ८० हजार रुपैयाँ मूल्य बराबरको कुखुरा बरामद गरी स्थानीय […]

पुरा पढ़नुश

तस्करी नियन्त्रण तथा राजस्व संकलनमा योगदान पुर्‍याएका डिएसपी प्रकाश चन्द्र भट्ट सम्मानित

रसीद आलम बारा, १० बैशाख – सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको १८ औं स्थापना दिवस–२०८२ को अवसरमा आयोजित वार्षिक उत्सव कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश जितपुर, बाराका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) प्रकाश चन्द्र भट्टलाई प्रशंसा-पत्र सहित सम्मान गरिएको छ। तस्करी नियन्त्रण र राजस्व संकलनमा उल्लेखनीय योगदान पुर्‍याएको […]

पुरा पढ़नुश

आफ्नै छोरीमाथि जवरजस्ती करणी गर्ने बाबु

बिरगंज ,९ बैशाख । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१४, चिनीमिल आवास क्षेत्रमा आफ्नै १४ वर्षीया नाबालिका छोरीमाथि जवरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय एक बाबुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति हाल सेक्युरिटी गार्डको रूपमा कार्यरत छन्।मिति २०८२ वैशाख ८ गते बिहान ६ बजे पीडित बालिकाकी आमाले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपीलाई उनकै कोठाबाट […]

पुरा पढ़नुश

निराश हुनु पर्दैन, २०८४ मा एमाले निर्णायक शक्ति भएर आऊँछ: प्रधानमन्त्री

काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुु नपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूू अहिले बुुढो नभएको र अस्वस्थ्य नरहेको स्पष्ट गरे ।   “कतिपयलाई मेरो उमेर  र मेरो स्वास्थ्यको चिन्ता छ […]

पुरा पढ़नुश

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

काठमाडौं, ९ बैशाख । वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा अन्ततः बैशाख २१ गतेसम्म सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज बिहान निजामती कर्मचारी राखेर भए पनि परिक्षा सञ्चालन गर्ने निर्णय लिएको ६ घन्टामा नै आफ्नो निर्णयबाट पछि हटेको केही समय पछि बैशाख २१ गतेसम्मका लागि सारिएको हो ।   बोर्डका […]

पुरा पढ़नुश

प्रहरी काममा बाधा पुरयाउने एक व्यक्ति पक्राउ

बारा,  वैशाख ९ जिल्ला प्रहरी कार्यालय, बाराले लागुऔषध ओसारपसार रोकथाम गर्ने क्रममा प्रहरी कार्यमा बाधा तथा अभद्र व्यवहार गर्ने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८१ फागुन २४ गते बिहान करिब ११:३० बजे सिम्रौनगढ नगरपालिका–६, अमरपुर टोलस्थित नेपाल–भारत सिमानाबाट लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। सो क्रममा चेकजाँच र […]

पुरा पढ़नुश