१ लाख ५८ हजार बढी शान्ति सैनिकले देशको इज्जत बढाएका छन्ः राष्ट्रपति

  काठमाडौं, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्तिप्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन । राष्ट्रपति पौडेलले अन्समिल मिसन लिवियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौं डफ्फाका सकलदर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहिबार काभ्रेको पाँचखालमा संबोधन गर्दै सो धारणा व्यक्त गरेका हुन […]

पुरा पढ़नुश

अमेरिकाले भारत पठायाे मुम्बई हमलाको मास्टर माइन्ड तहुब्बर राणा

नयाँदिल्ली, २८ चैत । सन् २००८ को मुम्बई आतंकवादी हमलाका दोषी तहव्वुर राणालाई अमेरिकाबाट भारत ल्याइदैँ छ ।   रिपोर्टका अनुसार अनुसन्धान एजेन्सी एनआइए र गुप्तचर एजेन्सी रअको संयुक्त टोली तहव्वुरलाई लिएर विशेष उडानमा प्रस्थान गरिसकेको छ। उनी आजै अपरान्ह भारत आइ पुग्नेछन् । एनआईएले उनलाई आगामी केही सातासम्म आफ्नो हिरासतमा राख्नेछ।   तहव्वुरले भारत […]

पुरा पढ़नुश

बारामा चट्याङका कारण दुई स्थानमा आगलागी, करिब २१ लाख बराबरको क्षति

बारा,२८ चैत । चैत २८ गते बिहानको समयमा बारा जिल्लाका दुई फरक स्थानमा चट्याङका कारण आगलागी भएर ठूलो क्षति भएको छ। बारागढी गाउँपालिका–४, सुखीपथरा निवासी हरिन्द्र प्रसाद कामीको पराल र टिनले बनेको कुखुरा फर्ममा बिहान ३:०० बजे तिर चट्याङ परेको कारण आगलागी भएको जानकारी अस्थायी प्रहरी पोष्ट लंगडा चोक बारामा बिहान ५:३० बजे प्राप्त भएको […]

पुरा पढ़नुश

८४ % जवाफी कर लगाए लगत्तै १८ अमेरिकन कम्पनि माथी चीनको कारबाही

बेइजिङ, २८ चैत । डोनाल्ड ट्रम्पको १०४ प्रतिशत ट्यारिफको जवाफमा बेइजिङले अमेरिकामा ८४ प्रतिशत ट्यारिफ लगाएको छ ।   चीनको यो जवाफी हमलाबाट अमेरिका अझै मुक्त भएको थिएन कि सी जिनपिङको सरकारले १८ अमेरिकी कम्पनीमाथि कडा कारबाही गरेको छ । लगत्तै चिनियाँ सरकारले बुधबार १२ अमेरिकी कम्पनीलाई आफ्नो निर्यात नियन्त्रण सूचीमा समावेश गरेको छ भने […]

पुरा पढ़नुश

मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा नेपाली युवक भारतमा पक्राउ

  बिहार ,२८ चैत । मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरेको आरोपमा रौतहटका एक जना युवक भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रमा पक्राउ परेका छन्। मोटरसाइकलको ट्यांकीभित्र चार किलो भन्दाबढी लागुऔषध गाँजासहित बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतीय क्षेत्रमा संयुक्त टोली पक्राउ गरेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भागसिंह गुर्जरले बताए। […]

पुरा पढ़नुश

नक्कली लाइसेन्स बनाउने यातायात बाँकेका कर्मचारी पक्राउ, मासिक तीन करोड संकलन

काठमाडौं ,२८ चैत । बाँकेस्थित यातायात कार्यालय नेपालगञ्जबाट नक्कली लाइसेन्स वितरण गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उक्त कार्यालयमा कार्यरत् कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका प्रोप्राइटर शरदकुमार गोराथोकी रहेका छन्। उनीहरूलाई बाँके […]

पुरा पढ़नुश

बनेपाबाट पाँच किलो पोलाइन्ड लागुऔषधसहित दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं,२८ चैत । सशस्त्र प्रहरीले काभ्रेको बनेपाबाट करिब पाँच किलो पोलाइण्ड नामक लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। काभ्रेको बनेपा-८ स्थित बसपार्क क्षेत्रबाट मंगलबार धुलिखेल नगरपालिका-६ का २८ वर्षीय अमृत भण्डारी र सोही नगरपालिका-४ का ३० वर्षीय श्रीकृष्ण सत्याललाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। उनीहरूलाई सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष […]

पुरा पढ़नुश

आजको मौसमः पाँच प्रदेशमा बर्षा हुने, तुवालाे हटने

काठमाडौं, २८ चैत । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ।   दिउँसाे हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का […]

पुरा पढ़नुश

बलुचिस्तानमा फेरि भेटियो सुन र तामाको विशाल भण्डार, मुल्य नै १ ट्रिलियन अनुमान

बलुचिस्तान, २८ चैत । पाकिस्तानको नेशनल रिसोर्सेस लिमिटेडले बलुचिस्तानको चगाई जिल्लामा सुन र तामाको ठूलो भण्डार फेला परेको पुष्टि गरेको छ।   पछिल्ला १८ महिनामा कम्पनीले ५०० वर्ग किलोमिटर क्षेत्रको अन्वेषण गरेको थियो, जसमा १६ सम्भावित खानी स्थल पहिचान गरिएको जनाएको हो । यो क्षेत्र रेकोडिक, सनकजस्ता खानीका लागि पनि प्रसिद्ध छ । तर, अहिले […]

पुरा पढ़नुश

विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

दुबइ, २८ चैत ।  दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ।   यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ […]

पुरा पढ़नुश