मोटरसाइकल चोरी गर्दै भारतमा बेच्ने गिरोह सक्रिय, चोरीपछि फिरौती माग्दै फिर्ता गर्दै

विराटनगर ,२८ चैत । विराटनगरबाट शृंखलाबद्ध मोटरसाइकल चोरी गरी भारतमा बेच्ने समूहका दुई सदस्य पक्राउ परेका छन्। मोरङ प्रहरीले विराटनगर महानगरपालिका-१७ का १७ वर्षीय मोहम्मद सोयल आलम र २४ वर्षीय मोहम्मद नौसाद अन्सारीलाई पक्राउ गरेको हो। मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी मोटरसाइकल चोरीमा संलग्न उनीहरूलाई सार्वजनिक गरेको छ। मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नारायण […]

पुरा पढ़नुश

भारतले खाेस्याे बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा

नयाँ दिल्ली, २८ चैत । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी महँगो साबित भएको छ । बंगलादेशलाई झटका दिँदै भारतले बंगलादेशलाई दिँदै आएको ‘ट्रान्ससिपमेन्ट’ सुविधा फिर्ता लिने निर्णय गरेको छ। यो निर्णय अप्रिल ८ देखि नै लागू गरिएको भारतले हालै जनाएको छ । भारतीय विदेश मन्त्रालयले स्पष्ट गरेको छ कि […]

पुरा पढ़नुश

युक्रेन बिरूद्द १५५ चिनियाँले युद्द लडिरहेको भेटियोः जेलन्स्की

काठमाडौं, २८ चैत । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसी सेनाका लागि १५५ चिनियाँ नागरिकले लडिरहेको दावी गरेका छन ।   आफ्ना युक्रेनी गुप्तचरहरूको छानबिन उदृत गर्दै जेलेन्स्कीले युक्रेन विरुद्ध लडिरहेका चिनियाँहरूको वास्तविक संख्या अझ यो भन्दा धेरै हुन सक्ने दावीसमेत गरेका छन। जेलेन्स्कीले बुधबार कीभमा पत्रकारहरूसँग कुराकानी गर्दै यो दावी प्रस्तुत गरेका हुन् ।   […]

पुरा पढ़नुश

लागु औषध चरेससहित एक भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज ,२७ चैत । लागू औषध नियन्त्रणको सिलसिलामा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेट नजिकैबाट चरेश जस्तो देखिने लागु औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। मिति २०८१ साल चैत २६ गते दिउँसो करिब १२:३० बजे नेपालबाट भारततर्फ जाँदै गरेका सवारी साधन र पैदल यात्रुहरूलाई संयुक्त चेकजाँच गर्ने क्रममा ईनर्वा प्रहरी चौकी र […]

पुरा पढ़नुश

वीरगञ्जमा गाँजा जस्तो देखिने लागु औषधसहित तीन जना पक्राउ

पर्सा, चैत २७। वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटस्थित सडकखण्डमा लागु औषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त चेकजाँच टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका पैदल यात्रुलाई शंकास्पद देखी चेकजाँच गर्दा लागु औषध बरामद भएको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला, पर्सागढी नगरपालिका–३ झबराहा […]

पुरा पढ़नुश

कटुवा पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ

पर्सा, चैत २७। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ स्थित महुवन र एकडर्वा गाउँको सीमास्थित चौरमा भएको झगडापछि कटुवा पेस्तोल र गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्। प्राप्त जानकारी अनुसार, मिति २०८१ साल चैत २६ गते राति करिब ११:३० बजे बिरेन्द्र यादव (उमेर ६० वर्ष) र उनका सहोदर भाई सिकिन्द्र यादव (उमेर ५५ वर्ष) बीच गहुँ […]

पुरा पढ़नुश

भन्सार छलि चोरी पैठारी भएका आशंकामा छापा, लाखौंको सामान नियन्त्रणमा।

  पर्सा,  चैत २७। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका अन्तर्गत विशेष सूचनाका आधारमा गरिएको छापामारीमा भन्सार छलि चोरी पैठारी गरिएका लाखौं रुपैयाँ बराबरका सामानहरू फेला पारिएको छ। वीरगञ्ज म.न.पा. वडा नं. १०, आदर्शनगरस्थित दुईतले घरको ग्राउण्ड फ्लोरको प्यासेजलाई बन्द गरी कोठा बनाएर प्रयोग गर्दै आएका राम विनय साहको कोठाबाट प्र.सी.सु.गुल्म वीरगञ्ज, बिओपी सिर्सिया र वीरगञ्ज भन्सार […]

पुरा पढ़नुश

अमलेखगञ्जमा २ किलो ९९ ग्राम अफिमसहित एक व्यक्ति पक्राउ

बारा, चैत २७ । जिल्ला प्रहरी कार्यालय, बाराले विशेष सूचनाका आधारमा लागू औषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ  नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले आज बिहान करिब ७:४० बजे जीतपुर सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जस्थित चेकपोइन्टमा चेकजाँचको क्रममा १५० सि.सि.को प्र.२–०३–००९ प ३८७८ नम्बरको पल्सर मोटरसाइकल जाँच गर्दा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा जितपुरमा लाखौं मूल्यको अवैध कपडा बरामद

बारा, चैत २७ । सशस्त्र प्रहरी बल बारा अन्तर्गत सुरक्षा बेस जितपुरले चेकजाँचको क्रममा झण्डै २ लाख रुपैयाँ बराबरको विभिन्न भन्सार छली गरिएका कपडा बरामद गरेको छ। डिएसपी प्रकाश भट्टको नेतृत्वमा खटिएको टोलीले पर्साको वीरगञ्ज बसपार्कबाट हेटौंडातर्फ जाँदै गरेको हाईस माइक्रोबसलाई जितपुर सिमरा उपमहानगरपालिका–८ मा रोकी चेकजाँच गर्दा ती अवैध कपडा फेला पारेको हो। सशस्त्र […]

पुरा पढ़नुश

रामनवमी शोभा यात्रामा भड़काऊ भाषण दिने व्यक्तिहरूविरुद्ध कारबाही : मोतिहारी प्रहरीले उच्च सतर्कता अपनायो

पूर्वी चम्पारण, मोतिहारी । रामनवमीको अवसरमा आयोजित शोभा यात्रामा समाजिक सौहार्द बिगार्ने गरी भड़काऊ भाषण दिएको अभियोगमा मोतिहारी प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ। ६ अप्रिल २०२५ को साँझ, रामनवमी जुलूसका क्रममा रथमा सवार एक व्यक्तिले हजारौंको भिडलाई लक्षित गर्दै विशेष समुदायविरुद्ध आपत्तिजनक नारा लगाएका थिए। यस घटनाले शान्ति सुरक्षा व्यवस्थामा समस्या उत्पन्न गर्ने सम्भावना […]

पुरा पढ़नुश