रौतहट प्रहरीद्वारा चोरीको ५ थान मोटरसाईकल बरामद

रौतहट ३० चैत।  रौतहट स्थित प्रहरी गस्ती टोलीले जिल्लाको बिभिन्न स्थानबाट कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गत १५ गतेदेखि हिजो २९ गतेसम्म ठाउँ ठाउँमा गरेको चेकजाँचको क्रममा बिभिन्न ब्राण्डको कागजपत्र नभएको ५ थान चोरीको मोटरसाईकल बरामद गरेको हो।   बरामद मोटरसाईकलहरु को कुल ३ […]

पुरा पढ़नुश

मिश्र र राणालाई रिहाई नगरे आन्दोलन

काठमाडौं, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले पार्टीका आफना नेताहरुको रिहाईको माग गरेका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशम्सेर राणालाई रिहाई नगरे आन्दोलनमा जाने चेतावनीसमेत उनले दिए ।   पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीसमक्ष शुक्रबार उनले प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय […]

पुरा पढ़नुश

दुर्गा प्रसाई माथी अनुसन्धान गर्न १२ दिनको म्याद थप

काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।   जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो ।   साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले उनी क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएका […]

पुरा पढ़नुश

दुर्गा प्रसाई आज पक्राउ: हिंसात्मक प्रदर्शनमा संलग्न आरोपमा झापाबाट नियन्त्रणमा, नेपाल प्रहरीद्वारा पुष्टि ।

काठमाडौं ,२९ चैत । मिति २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भई राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा फरार रहेका दुर्गा प्रसाईलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनलाई आज मिति २०८१ साल चैत २९ गते झापा जिल्लाको भद्रपुरबाट नियन्त्रणमा लिइएको हो। उक्त घटनामा संलग्न प्रसाईका अंगरक्षक दिपक खड्कालाई समेत […]

पुरा पढ़नुश

माओवादी उपाध्यक्षले भेटे पत्रकार रजकको परिवारलाई

काठमाडौं, २९ चैत ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा राजावादी आगजनी(चैत्र १५ को)मा हत्या भएका पत्रकार सुरेश रजकको ताहाचलस्थित घरमा पुगेका छन् । पार्टी अध्यक्ष प्रचण्डको सन्देश लिएर पुग्नुभएका प्रवक्ता सापकोटाले रजकका अभिभावक तथा परिवारको चासोलाई गम्भीरतापूर्वक सम्बोधन गरेे। परिवारले घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कार्वाही गर्न, सुरेशलाई सहिद घोषणा गर्न र तीनकुनेमा उनको […]

पुरा पढ़नुश

एमआरपी नराख्ने चार तार उद्योगको कारोबार रोक्का, विभागद्वारा अनुगमन तीव्र

काठमाडौँ, चैत २९। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन कार्यलाई तीव्र बनाउँदै आइरहेको छ। आज विभागले थप चारवटा तार उद्योगहरूको कारोबार रोक्का गरेको छ। चालु महिनाभरि १५० भन्दा बढी उद्योगहरू अनुगमन गर्दै २० भन्दा बढी उद्योगको कारोबार रोक्का गरिएको विभागले जनाएको छ। आज कारोबार रोक्का गरिएका उद्योगहरूमा […]

पुरा पढ़नुश

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै

काठमाडौं, २९ चैत । संघीय संसदको एक समितिले गृह मन्त्री रमेश लेखकसँग सोधपुछ गर्ने भएको छ।   कानून, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।   समिति सचिवालयका अनुसार २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानवअधिकार उलङघनका […]

पुरा पढ़नुश

हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

काठमाडौं, २९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् ।   हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्।   हालै हुथी […]

पुरा पढ़नुश

रूसले समुन्द्र मुनीका इन्टरनेट काटने बेलायती टेलिकम कम्पनिको आशंका

लन्डन, २९ चैत । रूस र पश्चिमी देशहरू बीचको तनावले सम्पूर्ण विश्वको इन्टरनेटलाई ठप्प पार्न सक्ने खतरा औल्याइएको छ ।   रुसी आक्रमणपछि टेलिकम कम्पनीहरूले विश्वव्यापी इन्टरनेट बन्द हुने चेतावनी दिएका छन् । बेलायतका टेलिकम कम्पनीहरूले पनडुब्बी केबल नेटवर्कलाई ‘आवश्यक पूर्वाधार’ घोषणा गर्न आग्रह गरेका छन्। नाटो देशका सैन्य प्रमुखले पनि समुद्र मुनिका केबलहरूमा रुसी […]

पुरा पढ़नुश

ट्याक्टरको ट्याङ्कीमा लुकाई राखिएको ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ।

बारा, चैत २८ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले चैत २७ गते दिउँसो करिब ३:३० बजे फेटा गाउँपालिका–३ चौतारास्थित घोडासाहनबाट फेटातर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टर जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषधसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीको जाँचका क्रममा ट्याक्टरको तेल ट्याङ्कीभित्र प्लास्टिकमा […]

पुरा पढ़नुश