हनुमान जयन्तीको शोभायात्रामा भएको विवादबारे सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न पाँच बुँदे निर्णय

बिरगंज ,३१ चैत । २०८१ साल चैत ३० गते हनुमान जयन्तीको शोभायात्राका क्रममा पर्सा जिल्लामा उत्पन्न विवादबारे छलफल गर्न प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा चैत ३१ गते सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकमा पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजका अगुवा तथा स्थानीय बुद्धिजीवीहरूको […]

पुरा पढ़नुश

अटोमेटिक पेस्तोल र लागुऔषध सहित भारतीय नागरिक सशस्त्रद्वारा पक्राउ

रौतहट ३१ चैत। रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पंचायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।   गएराती साढे […]

पुरा पढ़नुश

प्रधानमन्त्रीबाट गौरादह नगर अस्पतालको शिलान्यास, १२ करोड ५९ लाख खर्च हुने

झापा, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन । नगरपालिकाको वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा सो अस्पताल भवनको शिलान्यास भएको हो ।   कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ उपचारमा समेत लाभ दिन सक्ने विश्वास व्यक्त गरेका छन […]

पुरा पढ़नुश

रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिबेदन

काठमाडौ, ३१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल भने थुनामुक्त हुन सकेनन् ।   थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा […]

पुरा पढ़नुश

बारामा ६२ किलो गाँजासहित एक जना पक्राउ, तीन फरार

बारा ,३१ चैत । बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्। प्रहरीले  हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको  बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए। इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर […]

पुरा पढ़नुश

नेपालका पुर्व आईजीपी राणाको निधन

काठमाडौ , ३१ चैत।  नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो ।   उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए ।   उनकै […]

पुरा पढ़नुश

वीरगंजमा हिजो देखि लगाइएको कर्फ्यू मध्यरात १२ बजे सम्म जारी रहने

वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ ।   जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।   बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधी […]

पुरा पढ़नुश

शिक्षा बिधेयक चाँडै पारित हुन्छ, आन्दोलनमा बसिरहनु पर्दैन्: प्रधानमन्त्री

रुपन्देही ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरु आन्दोलनमा बसिरहनुुनपर्ने बताएका छन्। नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार  बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुुन्ने खालको सरकार भएकाले आन्दोलनमा रहिरहन नपर्नेमा जोड दिएका हुन् । […]

पुरा पढ़नुश

चीनसँग कुराकानी गर्न ट्रम्प तयार हुनुहुन्छः ह्ववाइट हाउस प्रवक्ता

काठमाडौं, ३० चैत । अमेरिका र चीनबीचको ट्यारिफ युद्ध चरम सीमामा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म ७५ भन्दा बढी देशलाई भन्सार शुल्कमा ९० दिनको राहत दिएका छन् तर चीनमा भने १४५ प्रतिशत कर लगाएका छन् । यद्यपि यो व्यापार युद्धको बीचमा ट्रम्पले चीनसँग सम्झौता हुने आशा व्यक्त गरेका छन् ।   ह्वाइट […]

पुरा पढ़नुश

युरोपमा फैलियो खतरानाक भाइरस, तीन देशले गरे सिमानामा सिल

काठमाडौं, ३० चैत । युरोपेली देश हंगेरी, अस्ट्रिया र स्लोभाकियामा अहिले अराजकताको माहौल छ ।   यस्तो भाइरस यहाँ फैलिरहेको छ, जसका कारण यी देशहरूले आफ्नो सिमाना पनि सिल गरेका छन्। हंगेरीमा ५० वर्षपछि फुट एन्ड माउथ डिजिज (एफएमडी) को प्रकोप देखा परेको छ, जसले युरोपमा त्रास फैलाएको छ ।   यो रोग जनावरबाट सर्ने […]

पुरा पढ़नुश