सशस्त्रद्वारा एक लाख बराबरको अवैध कुखुराको चल्ला नष्ट, दुई लाखको सामग्री भन्सारमा बुझायाे

पर्सा ,२६ चैत । सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौका डिएसपी कृष्ण पुजाराको नेतृत्वमा करिब एक लाख रुपैयाँ बराबरको अवैध कुखुराको चल्ला बरामद गरी नष्ट गरिएको छ। क्वारेन्टाइन प्रतिनिधि, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा ती चल्लाहरू नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी, सोही क्रममा मोटरसाइकलसहित अन्य विभिन्न अवैध […]

पुरा पढ़नुश

स्रोत नखुलेको सात लाख रकमसहित एक पक्राउ

काठमाडौं,२६ चैत । प्रहरीले विराटनगरबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महनगरपालिका-१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन्। वडा नम्बर ९ स्थित महेन्द्र चोकमा चेकजाँचको क्रममा सोमबार दिउँसो साहलाई रकमसहित फेला पारेर पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए। उनको साथबाट प्रहरीले ७ लाख १५ हजार रुपैयाँ बरामद […]

पुरा पढ़नुश

प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे लिए पहल

काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान […]

पुरा पढ़नुश

राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन

काठमाडौं, २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बिशाल आमसभा प्रदर्शन गर्दैछ ।   भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनमा स्थानिय प्रशासनले अनुमति नदिए पछि राप्रपाले बल्खुमा प्रदर्शन गर्न लागेको हो । ‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार बिभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन  सुरक्षाको कारण देखाउॅदै भृकुटीमण्डपमा […]

पुरा पढ़नुश

प्रत्येक २ मिनेटमा बच्चा जन्माउने क्रममा एक महिलाको मृत्युः राष्ट्रसंघ

काठमाडौं, २६ चैत । सन्तान जन्माउनु सजिलो कुरा होइन किनभने गर्भावस्था देखि सुत्केरीसम्म धेरै पटक महिलाहरुलाई धेरै जटिलताहरुको सामना गर्नु परिरहेको हुन्छ ।   यसबीचमा धेरै पटक यस्ता घटना पनि बाहिर आउने गरेका छन् जसमा बच्चा जन्माउँदा, गर्भावस्थामा र बच्चा जन्माएपछि महिलाको मृत्यु हुने गरेको छ। कुनै समय नेपालमा पनि सुत्केरीका क्रममा ठूलो संख्यामा महिलाको […]

पुरा पढ़नुश

बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान

ढाका, २६ चैत । बंगलादेशको एक अदालतले शेख हसिनालाई समर्थन गर्ने ७० वकिललाई जेल पठाएको छ ।   गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।   ढाका महानगरीय सत्र न्यायाधीश मोहम्मद जाकिर […]

पुरा पढ़नुश

वैज्ञानिकले पहिलो पटक पत्ता लगाए ब्ल्याक होलको अतीत

काठमाडौं, २६ चैत । वैज्ञानिकहरूले अब ब्रह्माण्डको सबैभन्दा रहस्यमय वस्तुहरू मध्ये एक ब्ल्याक होलको जन्मको रहस्य पत्ता लगाएका छन्।   नयाँ अध्ययनमा वैज्ञानिकहरूले ग्रोज १६५५–४० भनिने बाइनरी प्रणाली (ब्ल्याक होल र एक तारा मिलेर बनेको) परीक्षण गरेर ब्ल्याक होल कसरी बन्छन् भनेर अनुसन्धान गरेका थिए ।   एडभान्स्ड स्पेस अब्जर्भेटरीबाट डाटा प्रयोग गरेर उनीहरूले ब्ल्याक […]

पुरा पढ़नुश

वीरगञ्जमा तीन भारतीय नागरिक सुनचाँदीसहित  पक्राउ

पर्सा, चैत २५ – सशस्त्र प्रहरी बल नेपाल, पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले विशेष सूचनाको आधारमा सुनचाँदीसहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६, वीरगञ्ज भन्सार कार्यालयको परिसर बाहिर त्रिभुवन राजपथ सडकखण्डमा चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरू भारत, पश्चिम बंगाल राज्यका रहेका छन्। उनीहरू नेपालका […]

पुरा पढ़नुश

सिमा क्षेत्रमा अवैध ओसारपसार: सशस्त्र प्रहरीद्वारा रु. २५ लाखभन्दा बढी मूल्यको कार र टायर बरामद

पर्सा, चैत २५ । सशस्त्र प्रहरी बल, पर्साको प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार कार्यालय परिसरबाहिर त्रिभुवन राजपथ सडकखण्डमा निगरानी तथा चेकजाँचको क्रममा भारतीय नम्बर प्लेट (BR 33 AL 9597) को SUZUKI DDiS कार बरामद गरेको छ। उक्त सवारी साधन पटक–पटक रक्सौल–वीरगञ्ज तथा वीरगञ्ज–रक्सौल आवतजावत गर्दै विभिन्न […]

पुरा पढ़नुश

भारत तर्फ चोरी निकासी हुँदै गरेको बोईलर कुखुराको चल्ला र मोटरसाइकल बरामद

पर्सा, चैत २५। जिल्ला पर्सा, बिन्दवासिनी गाउँपालिका–३ झौवा स्थित सीमा इलाकामा चैत २५ गते राति करीब १:३० बजेको समयमा भारततर्फ अबैध रूपमा लैजाँदै गरिएको बोईलर कुखुराको चल्ला र मोटरसाइकल सशस्त्र प्रहरी पर्साले बरामद गरेको  छ। सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमाण्डमा रहेको पाँच सदस्यीय मोबाइल गस्ती टोलीले BR […]

पुरा पढ़नुश