साउदीले लगायो भारतसहित १४ देशमाथी भिषा प्रतिबन्ध

काठमाडौं, २५ चैत । इस्लाम धर्मको गढ मानिने साउदी अरबले भारत र पाकिस्तानसहित विश्वका १४ देशको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ । साउदी अरेबिया सरकारले यो अस्थायी प्रतिबन्ध व्यापार र पारिवारिक भिसाका साथै उमराह भिसामा पनि लागू हुने जनाएको छ । यो उल्लेखनीय छ कि क्राउन प्रिन्स मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी सरकारले अन्य देशका […]

पुरा पढ़नुश

रौतहटमा वन फडानी तीव्र, खयरका रुख मासिँदै—एक जना पक्राउ

रौतहट, २५ चैत — विगतमा काठ चोरी तथा तस्करीका कारण बदनाम बनेको रौतहटको राष्ट्रिय वनक्षेत्र पछिल्ला दिनमा झनै संकटमा परेको छ। सरकारी स्वामित्वमा रहेको वन क्षेत्रभित्र तीव्र रुपमा खयर रुखको फडानी गरेर बस्ती बसाल्ने र खेत बनाउने गतिविधि बढेका छन्। स्थानीय बासिन्दादेखि अन्य जिल्लाबाट सरेर आएका व्यक्तिहरूले सयौं बिगाहा क्षेत्रफलमा फैलिएको खयरघारी फाडेर व्यक्तिगत खेत […]

पुरा पढ़नुश

लाखौं मुल्यका तस्करीका कपडासहितको पिकअप सशस्त्र प्रहरी पर्साद्वारा नियन्त्रणमा

पर्सा ,२४ चैत । पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा नम्बर १६ ईनर्वाको भुटनदेबी क्षेत्रबाट निस्केको तस्करीको पिकअप गाडी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३, भलुवाहीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डिएसपी लोकेन्द्र सुब्बाको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा सो पिकअप गाडीलाई पछ्याएको थियो। […]

पुरा पढ़नुश

लागू औषध चरेससहित एक व्यक्ति बारा प्रहरीको नियन्त्रणमा

बारा, चैत २४। जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित क्षेत्रमा लागू औषध चरेस बोकी हिँडिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले एक व्यक्तिलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले १५० सिसीको पल्सर मोटरसाइकल (ना.प. बा ४८ प ९३३) मा हेटौडाबाट […]

पुरा पढ़नुश

नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

काठमाडौं,२४ चैत  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सम्बन्धलाई सुदृढ र मजबुत गर्दै लैजाने प्रष्ट खाका तय गरिएको जानकारी दिएका छन्। थाइल्याण्ड भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक्लाएक्लै र संयुक्त भेटबार्ताबारे स्वदेश फर्किएर बिमानस्थलमै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्। प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक […]

पुरा पढ़नुश

थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमणबाट नेपालमा लगानी र सहकार्यवृद्धिका सम्भावनाका ढोकाहरु खुलेको बताएका छन्। बाह्रखरी अनलाइनले गोकर्णमा आयोजना गरेको ‘एनसेन–बाह्रखरी गल्फ तथा आर्थिक सङ्गोष्ठी’ मा प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेपाली र थाइल्याण्डका व्यासायिक समुदायबीचको अनुभव आदानप्रदान र विभिन्न सम्झौता हुनु अन्त्यन्त फलदायी कार्य भएको बताएका हुन्। थाइल्याण्डको पहिलो […]

पुरा पढ़नुश

पर्सा जिल्ला तेक्वान्दो डोजाङमा विवाद : प्रशिक्षक महमद सकिलद्वारा कार्यालय प्रमुख नाजिर हुसेनमाथि हस्तक्षेपको आरोप

बिरगंज, २३ चैत । पर्सा जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा रहेको १९९३ (वि.सं. २०५०) मा स्थापित बिरगंज तेक्वान्दो डोजाङ हाल विवादमा परेको छ। नेपाल तेक्वान्दो संघ, काठमाडौंमा डोजाङ दर्ता गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएका प्रशिक्षक महमद सकिलले पर्सा जिल्ला खेलकुद बिकास समिति कार्यालय प्रमुख तथा तेक्वान्दो गुरु नाजिर हुसेनले प्रशिक्षणमा हस्तक्षेप […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा भारत तर्फ तस्करी हुँदै गरेको मकै बरामद

पर्सा, चैत २३ । सशस्त्र प्रहरी बल, नेपाल सिमा सुरक्षा गुल्म, अलौले भारत तर्फ तस्करी हुँदै गरेको मकै बरामद गरेको छ। चैत २३ गते बिहान ४:३० बजे पर्सा जिल्ला बिन्दाबासिनी गाउँपालिका–४, अम्मरपट्टी स्थित सतुमाई मन्दिरको दक्षिणी भाग, नेपाल–भारत सीमास्थित दसगजामा नेपालबाट भारततर्फ चोरी पैठारी गर्न लागिएको अवस्थामा २२ बोरा (करीब ५५० केजी) विदेशी मुरली जातको […]

पुरा पढ़नुश

२४ घण्टामा अपहरणमा परेकी ७ वर्षीया बालिकाको सकुशल उद्धार, अभियुक्त पक्राउ

सुनसरी, चैत २३। सुनसरीको कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर्षीया बालिका ईशु सदाको अपहरणमा संलग्न व्यक्तिलाई पक्राउ गर्दै प्रहरीले बालिकाको सकुशल उद्धार गरेको छ। गत चैत २० गते दिउँसो १:४० बजे खेलिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले ईशुलाई सिटी सफारीमा चढाई अपहरण गरी लगेका थिए। घट्नापछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायब उपरीक्षक योगराज खतिवडाको नेतृत्वमा […]

पुरा पढ़नुश

चैते दशैंको अवसरमा प्रहरी महानिरीक्षक थापाद्वारा मौलोमा पूजाअर्चना तथा बली पूजा

काठमाडौँ, २३ चैत । प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंको अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभएको छ। नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभएको छ। यस पूजालाई नेपाल प्रहरीले आस्था, परम्परा र […]

पुरा पढ़नुश