सलमानको सिकिन्दरले तीन दिनमै कमायो १४१ करोड बढी

मुम्बई, २१ चैत  । बलिउडका ठूला सुपरस्टारहरू नकारात्मक समिक्षाबाट डराए पनि सलमान खानका फिल्ममा यसको कुनै असर परेको छैन ।   एक पटक उनका फ्यानहरू दृढ भइसके पछि जसरी पनि थिएटरमा पनि जान्छन् र आफ्नो खल्ती खाली गर्न पछि हट्दैनन् भन्ने पुनः पुष्टी भएको छ।   यसको प्रमाण फेरी उनको फिल्म ‘सिकन्दर’ को सफलताले भेटेको […]

पुरा पढ़नुश

ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारत माथी सबैभन्दा बढी कर (सुचीसहित)

काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले बुधबार एक समारोहमार्फत ‘पारस्परिक कर’को घोषणा गरेका छन् ।   यस घोषणाले संयुक्त राज्य अमेरिकालाई सफल बनाउन सहयोगी हुने ट्रम्पकाे तर्क रहेको छ।  तर, ट्रम्पको ट्यारिफ, जुन उनले कार्यकारी आदेश मार्फत लगाएका छन, त्यसले विश्वभर आर्थिक झटका भने लगाएको छ। विश्वभरीवाट प्रतिक्रिया आउने क्रम सुरू भएकाे छ। […]

पुरा पढ़नुश

३४ टन प्याज चोरी पैठारी प्रकरणमा उच्च अदालत जनकपुरमा मुद्दा दर्ता

बारा,२० चैत । राजस्व अनुसन्धान कार्यालय, पथलैयाले ३४ टन प्याज चोरी पैठारी गरेको अभियोगमा तीन जना प्रतिवादीविरुद्ध उच्च अदालत जनकपुरमा अभियोगपत्र दर्ता गरेको छ। शिव पार्वती ट्रेडर्स (स्थायी लेखा नम्बर ६१५८५८७१३) का प्रोप्राइटर, सर्लाही मलगंवा नगरपालिका-१० निवासी जनक दुलारी देवी र भारतीय मालवाहक १६ चक्के लरी ट्रक (JH02BM 2981) का चालक झारखण्ड, भारत निवासी उमेश […]

पुरा पढ़नुश

राजश्व छलिका आशंकामा ३५ लाख ६४ हजार बराबरको सामानसहित ट्रक नियन्त्रणमा

बारा, चैत २०। प्रहरीले राजश्व छलिका आशंकामा ३५ लाख ६४ हजार बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैया चौकस्थित प्रहरी चौकी पथलैयाबाट खटिएको चेकिङ टोलीले मिति २०८१ चैत १९ गते राति करिब २२:०० बजे विराटनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गरेको थियो। […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा लागुऔषधसहित किशोर पक्राउ

पर्सा, चैत २० । सशस्त्र प्रहरी बल नेपाल, पर्साले लागुऔषधसहित एक किशोरलाई पक्राउ गरेको छ। मंगलबार साँझ करिब ५:५५ बजे वीरगञ्ज-१६ भन्सार चेकपोस्टमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतको रक्सौलबाट टाँगामा वीरगञ्जतर्फ आउँदै गरेका एक किशोरलाई शंका लागि जाँच गरेको थियो। सो क्रममा जिल्ला बारा, महागढीमाई नगरपालिका-१४, भौराका १३ वर्षीय चन्दन सहनीले बोकेको झोलाभित्र आलुबाट छोपेर […]

पुरा पढ़नुश

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्ष लाई पक्राउ नगरेको भन्दै स्थानीयले जलाए गृहमन्त्रीको पुतला

सिरहा, २० चैत । सिरहामा भारतीय नागरिकलाई नागरिकता दिने वडा अध्यक्षलाई प्रहरीले पक्राउ नगरेको भन्दै गृहमन्त्री रमेश लेखकको पुतला दहन गरेको छ ।   पुर्व पश्चिम लोकमार्ग सडक अन्तर्गत चोहर्वामा मंगलबार साँझ आक्रोशित  स्थानीयहरूले गृहमन्त्री लेखकको पुतला जलाएका हुन् ।   भारतीय नागरिक मोस्ताक मियाँलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव […]

पुरा पढ़नुश

दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती

काठमाडौं, २० चैत ।यो भनिन्छ कि दिनको सुरुवात स्वस्थ तरिकाले गर्दा तपाईं दिनभर फिट र सक्रिय महसुस गर्नुहुन्छ।   बिशेष गरी बिहान के खाने र पिउनु हुन्छ, त्यसको प्रभाव दिनभर तपाईको शरीरमा देखिने गर्दछ । यस्तो अवस्थामा मानिसहरु बिहान स्वस्थकर चीज मात्र खान वा पिउन मन पराउँछन्। यी चीजहरू मध्ये बिहान कागती पानी सबैभन्दा सामान्य […]

पुरा पढ़नुश

युएईमा गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन

दुबई, २० चैत । संयुक्त अरब इमिरेटस अर्थात युएईमा ‘फेयर कम्पेक्सन’को क्रेज बढ्दै गएको छ । क्रेज यस्तो छ कि यसका लागि खतरनाक उपाय पनि अपनाइने गरेको छ । वास्तवमा, आइभी ड्रिप थेरापी युुएईमा मा विशेष गरी छाला उज्यालो र सौन्दर्य उपचारको लागी बढ्दो लोकप्रिय हुँदैछ। तर निष्पक्ष बन्ने यो हताशले अहिले जनताको स्वास्थ्यमा असर […]

पुरा पढ़नुश

अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य

काठमाडौं, २० चैत । अन्तरिक्षबाट आउने रहस्यमय रेडियो सिग्नलहरूले सधैं वैज्ञानिक र आम मानिसको जिज्ञासा बढाउने गरेको छ।   गत वर्ष, वैज्ञानिकहरूले यस्तै एउटा अनौठो संकेत पाएका थिए, जुन प्रत्येक दुई घण्टामा दोहोरिने गर्दथ्यो । अब, अन्ततः यसको रहस्यको पनि समाधान भएको छ।   यो संकेत एक अद्वितीय बाइनरी प्रणालीबाट आएको हो, जसमा एक मर्ने […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलद्वारा १६.९२ लाख बराबरको सामान भन्सारमा बुझाइयो

पर्सा, १९ चैत । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल ल्याउँदै गरेका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ। चैत १९ गते वीरगंज महानगरपालिका-१४ गण्डक क्षेत्रमा गरिएको जाँचका क्रममा सार्वजनिक सवारीसाधनमार्फत ल्याइएका रु. ८४,१५० बराबरका सूती साडी, कुर्था सुरुवाल, […]

पुरा पढ़नुश