प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनलाई आज सम्बोधन गर्ने

काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।   गत चैत १९ गते सो सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्री ओलीले बिमेस्टक सम्मेलनलाई सम्बोधन गर्न लागेका हुन् ।   थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्सँगको  निमन्त्रणामा गत चैत […]

पुरा पढ़नुश

भारत र नेपाली सेनाले संयुक्त रूपमा कञ्चनजंगा आरोहण गर्ने

काठमाडौं, २२ चैत । नेपाली र भारतीय सेनाको संयुक्त टोलीले संयुक्त रूपमा तेस्रो सर्वोच्च शिखर कञ्चनजंगा चढने भएका छन् ।   भारतका रक्षामन्त्री राजनाथ सिंहले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहणको लागि भारतीय र नेपाली सेनाको संयुक्त अभियानलाई झण्डलोत्तन गरी बिदाई गरेका छन ।   सो समारोहमा नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी ध्रुव […]

पुरा पढ़नुश

बिरगंजमा लागु औषधसहित गाडी र चार जना रक्सौल निवासी पक्राउ

बिरगंज ,२१ चैत । प्रहरीले लागु औषधसहित एक गाडी र चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा तथा प्रहरी कारबाहीको क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र मातहत प्रहरी चौकी ईनर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक योगेन्द्र थापाको कमान्डमा खटिएको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका-१६, रजतजयन्ती चोकस्थित सडकखण्डमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ […]

पुरा पढ़नुश

सीमा सुरक्षामा सफलता: गुल्म अलौद्वारा लाखौं मुल्य बराबरको तस्करीका सामान बरामद

पर्सा,  चैत २१ । जिल्ला पर्सा, वीरगंज महानगरपालिका-१९ बर्वा स्थित सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म, गुल्म अलौका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण पुजाराको टोलीले अन्दाजी बिहान ७:५० बजे चप्पल, सुर्ती, र कस्मेटिक सामग्री गरी कुल १ लाख २५ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। बरामद […]

पुरा पढ़नुश

अन्तरिक्षमा ६ महिना बसेका मुसाहरूमा देखियो हड्डीको कमजोरी

काठमाडौं, २१ चैत । अन्तरिक्षमा लामो समय बिताउँदा अन्तरिक्ष यात्रीको शरीरमा पर्ने असरका बारेमा धेरै घटनाहरू प्रकाशमा आएका छन्।   हालै करिब ९ महिनापछि अन्तरिक्ष स्टेशनबाट फर्किएकी सुनिता विलियम्स पनि यसबाट प्रभावित भएकी छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई राम्रोसँग बुझ्नको लागि थप एक अध्ययन गरेको छ ।   जसअनुसार आफ्नो एउटा अनुसन्धानका लागि […]

पुरा पढ़नुश

माेर्चाको नेतृत्वमा उपेन्द्र अस्विकार्य, ठुलो दलका नाताले राउतको दावी

काठमाडौं, २१ चैत । संघीय लोकतािन्त्रक मोर्चाको भावी नेतृत्वमा जनमत पार्टीका अध्यक्ष सिके राउतले दावी गरेका छन् । तराइ मधेस केन्द्रित दल मध्ये संसदको सबैभन्दा ठुलो दलको हैसियतले राउतले दावी गरेका हुन् । उनले आलोपालो अध्यक्षता नगरेर मोर्चाको नेतृत्व गर्नै परेको खण्डमा संसदको सबैभन्दा ठुलो दलको नाताले जनमतले पाउनु पर्ने दावी प्रस्तुत गरेका हुन् । […]

पुरा पढ़नुश

राजावादी आन्दोलनमा ज्यान गुमाउने परिवारलाई १०-१० लाख क्षतिपुर्ति

काठमाडौं, २१ चैत । राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन ।   सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको हो । गृह मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।   उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र […]

पुरा पढ़नुश

म्यानमार भूकम्पमा ज्यान गुमाउने २,८८६ पुगे, ३७३ अझै बेपत्ता

म्यानमार, २१ चैत । गत साता गएको बिनाशकारी भूकम्पमा परी  मृत्यु हुनेको संख्या २ हजार ८८६ पुगेको छ ।   सिन्हवाका अनुसार सो भुकम्पमा परी ४ हजार ६३९ जना घाइते भएका छन् भने ३७३ अझै बेपत्ता रहेका छन् ।   प्रधानमन्त्री मिन आङ ह्लिङले यो जानकारी दिदैँ उनले बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार […]

पुरा पढ़नुश

पाँच दिन पछि १२ घन्टाको प्रयासमा भग्नावशेषवाट जिउँदै निकालियो

म्यानमार, २१ चैत । भत्किएको होटल भवनको भग्नावशेषबाट बुधबार एक २६ वर्षीय होटल कामदारको उद्धार गरिएको छ ।   गत साता गएको ७.७ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको ५ दिनपछि उक्त व्यक्तिको उद्धार गरिएको म्यानमारको प्रदेश प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई जना फसेको सूचना टोलीले जनाएको छ । म्यानमारको फायर सर्भिस […]

पुरा पढ़नुश

यी हुन आणविक हतियार भएका विश्वका १० देश, ९०% त रूस र अमेरिकासँग

काठमाडौं, २१ चैत । विश्वका १० देशसँग मात्रै आणविक हतियार छन् । रसिया र अमेरिकासँग परमाणु हतियारको कुल भण्डारको ९० प्रतिशतभन्दा बढी छ। कुन देशमा कति परमाणु बम छन् जान्नुहोस्। रूस रुससँग जम्मा ५ हजार ४४९ आणविक हतियार छन् । फेडरेशन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) का अनुसार रुसको आणविक कार्यक्रम सन् १९४९ मा सुरु भएको […]

पुरा पढ़नुश