मर्यादित र सुरक्षित रूपमा फागु पूर्णिमा (होली) मनाउन पर्सा प्रहरीको अनुरोध
पर्सा, २५ फागुन । हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व फागु पूर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साले शुभकामना व्यक्त गर्दै मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले होली पर्व उल्लासमय बनाउने क्रममा अनुशासनहीन गतिविधि नगर्न अनुरोध गरेको छ। प्रहरीले अपरिचित व्यक्तिसँग होली नखेल्न, कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, […]
पुरा पढ़नुश