स्ववियु निर्वाचन शान्तिपुर्ण वातावरणमा गराउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ ,२१ फागुन । गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववीयु) निर्वाचनलाई गम्भीर रुपमा लिएर शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरुलाई मुलुकका विभिन्न क्याम्पसहरुमा हुने स्ववीयु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न […]

पुरा पढ़नुश

अमेरिकाबाट चार्टर विमानमा ल्याइयो १० आप्रवासी नेपाली, प्रहरीले सोधपुछ गर्ने

काठमाडौं, २१ फागुन । कागजातविहीन १० नेपाली नागरिकलाई लिएर अमेरिकी चार्टर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बुधबार बिहान करिब १० बजे विमानास्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका उनीहरूलाई स्वदेश फर्काइएको हहो । अमेरिकी प्रशासनले आफ्नो विशेष विमानमार्फत बुधबार उनीहरूलाई फिर्ता […]

पुरा पढ़नुश

रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपी मण्डल प्रहरी नियन्त्रणमा

सिरहा २१ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदा मृत्यु प्रकरणका मुख्य आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सदा मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डललाई आज प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाको २४ दिन पछि प्रहरीले मुख्य आरोपी मण्डललाई पक्राउ गर्न सफल भएको छ। घटनाका मुख्य आरोपी मण्डललाई भारतबाट पक्राउ गरेको प्रहरी स्रोतले […]

पुरा पढ़नुश

आधुनिक युगमा सांसद किनबेच भन्ने कुरा लाजमर्दो : प्रभु साह

काठमाडौं, २१ फागुन । आम जनता पार्टीकबा अध्यक्ष प्रभु साहले सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुन आवश्यक रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘सरकार सांसद किनबेचमा लागेको भन्ने सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश स्वीकृत गराउन सरकारले यो काम गरिरहेको आरोप लगाउनुभएको छ,’ उनले भने […]

पुरा पढ़नुश

प्रतिपक्षी दलले गरे अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव

काठमाडौं, २१ फागुन । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अध्यादेश प्रस्तावलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । बुधबारको बैठकमा सरकारले यसअघि नै पेस गरेको अध्यादेशमाथि छलफल जारी  हुँदा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरे। ‘यो अध्यादेशमार्फत शासन गर्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। सरकारले ल्याएको अस्वीकार गर्ने प्रस्ताव पेस गर्दै […]

पुरा पढ़नुश

बारा प्रहरीका वरिष्ठ सई कार्कीको नेतृत्वमा अफिमसहित दुई जनालाई पक्राउ

बारा, फागुन २०। बारा प्रहरीले लागू औषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले २ किलो ५०० ग्राम अफिम जस्तो लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले आज बिहान करिब ६:३० बजे जीतपुर सिमरा […]

पुरा पढ़नुश

स्ववियु निर्वाचनमा सहभागिताका लागि जनमत विद्यार्थी संघद्वारा संगठन दर्ता

वीरगञ्ज, फाल्गुन २०। वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट जनमत विद्यार्थी संघले स्ववियु निर्वाचनमा भाग लिन संगठन दर्ता गराएको छ। विद्यार्थी जिल्ला अध्यक्ष वीवेक झा र स्ववियु सभापति उम्मेदवार राज साहको नेतृत्वमा गएको टोलीले संगठन दर्ता गराएको हो। यहीँ चैत ५ गते हुने स्ववियु निर्वाचनमा जनमत विद्यार्थी संघले सक्रिय रूपमा भाग लिने तयारी गरिरहेको […]

पुरा पढ़नुश

४० ग्राम ब्राउन सुगरसहित विराटनगरमा तीन जना पक्राउ

काठमाडौं,२० फागुन ।  मोरङ प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका-३ का ४० वर्षीय नवीन तामाङ, भारत बिहार अररिया थाना फारबिसगन्ज-७ का २८ वर्षीय अर्जुन मल्लिक र विराटनगर महानगरपालिका-१७ का १९ वर्षीय साइनम गुरुङ रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध […]

पुरा पढ़नुश

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौँ,२० फागुन  । संयुक्त अरब इमिरेट्स (युएई) मा भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी) ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । अब उनको अन्त्येष्टि मार्च ५ मा गरिनेछ । ३३ वर्षीय शहजादी खान उत्तर प्रदेशकी […]

पुरा पढ़नुश

मेक्सिको, क्यानडा र चीनमा कर लागु गरेपछि अमेरिकी शेयर बजारमा गिरावट

काठमाडौँ,२० फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजदेखि मेक्सिको, क्यानडा र चीनमा कर लागु गर्ने घोषणा गरेपछि अमेरिकी शेयर बजारमा ठूलो गिरावट आएको छ । डाउ जोन्स १.४ प्रतिशत, एसएन्डपी ५०० १.७५ प्रतिसत र नास्ड्याक २.६ प्रतिशतले घटेको छ । पारस्परिक करहरू अप्रिल २ बाट लागू हुने भए पनि, ट्रम्पले मंगलबारदेखि अमेरिकामा मेक्सिको र क्यानडाबाट […]

पुरा पढ़नुश