रमजानको अवसरमा विपन्न परिवारलाई २ सय बोरा चामल वितरण
बिरगंज ,१९ फागुन । बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैयाको आयोजनामा, राईजिङ बिरगंज नेपाल छपकैयाको पहलमा, तथा संस्थाका अध्यक्ष अकदस मुस्तफाको विशेष उपस्थितिमा मुस्लिम समुदायको महान पर्व रमजानको शुभ अवसरमा विपन्न परिवारलाई २ सय बोरा चामल वितरण गरिएको छ। उक्त चामल दाता मरियम लेदर ई. का प्रबन्धक […]
पुरा पढ़नुश