भन्सार छली गरिएका सामानहरू प्रहरीले बरामद गर्यो

पर्सा, १९ फागुन । पर्सा प्रहरीले भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न खाद्यान्न, कस्मेटिक सामान तथा स्मार्ट घडी बरामद गरेको छ। आइतबार  बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका-१६, रेल्वे रोडस्थित क्षेत्रबाट वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले रु. १ लाख ६४ हजार ७ सय ९० बराबरको भन्सार छली गरिएका सामान बरामद गरेको हो। […]

पुरा पढ़नुश

बिरगंजमा लागुऔषधसहित एक जना पक्राउ

पर्सा, १९ फागुन। विशेष सूचनाका आधारमा पर्सा प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। फागुन १५ गते  दिउँसो करिब ४:२० बजे वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ हटियाका २१ वर्षीय मिनबहादुर अधिकारीलाई पक्राउ गरेको हो। अधिकारीलाई चेकजाँच गर्दा उनको कालो ज्याकेटको अगाडिको दाहिने खल्तीमा सेतो […]

पुरा पढ़नुश

३ करोड ३९ लाख रुपैयाँ ठगी तथा आपराधिक लाभ कसुरकी फरार महिला पक्राउ

काठमाडौं,१९ फागुन  । ठगी तथा आपराधिक लाभ लिएको आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा पाल्पा बगनासकाली गाउँपालिका-१ की ३९ वर्षीया कल्पना गैरे रहेकी छिन्। काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएकी गैरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई काठमाडौं-९ सीनामंगल क्षेत्रबाट पक्राउ […]

पुरा पढ़नुश

२० लाखभन्दा बढी बच्चाहरुको ज्यान बचाएका रक्त प्लाज्मा दाता जेम्स ह्यारिसनको मृत्यु

काठमाडौँ ,१९ फागुन । विश्वका सबैभन्दा धेरै रक्तदाताहरू मध्ये एक जेम्स ह्यारिसनको मृत्यु भएको छ । उनको रक्त प्लाज्माले २० लाखभन्दा बढी बच्चाहरूको ज्यान बचाएको बीबीसीले उल्लेख गरको छ । जेम्स ह्यारिसनको फेब्रुअरी १७ मा अष्ट्रेलियाको न्यु साउथ वेल्सको एक नर्सिङ होममा मृत्यु भएको उनको परिवारले जानकारी दिएको छ । उनी ८८ वर्षका थिए । […]

पुरा पढ़नुश

शिभिल अस्पतालका संचालक साह पक्राउ

रौतहट, १९ फागुन । चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पताल प्रालिका सञ्चालकमध्येका एकजना पक्राउ परेका छन् । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्डविपरीत सञ्चालन भएको र दर्तासमेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाएका थिए । मुख्यमन्त्री सिंहले सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्र अस्पताल सञ्चालन गर्न भन्दै बन्द गर्ने […]

पुरा पढ़नुश

बाराबाट अढाई किलो अफिमसहित एक जना पक्राउ

बारा,१९ फागुन  । बाराको पथलैया चौकबाट प्रहरी गस्ती टोलीले अढाई किलो लागुऔषध अफिम सहित १ जनालाई पक्राउ गरेको छ। त्यस्तै प्रहरीको अर्को टोलीले सिमरा चौकबाट ४८ लाख बढीको अबैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ। आईतवार साँझ ५ बजेको समयमा प्रहरी चौकी पथलैयाबाट असई अमृत मैनालीको  कमाण्डमा गएको टोलीले पथलैया चोकमा वीरगंज तर्फ गईगरेको  प्र […]

पुरा पढ़नुश

टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

काठमाडौं,१८ फागुन । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ। पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर […]

पुरा पढ़नुश

बाराका दुई विद्यालयमा सीएफआरडीको सहयोगमा १६० साइकल वितरण, विद्यार्थीहरू हर्षित

बारा, १८ फागुन – चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ३ र ४ का दुई विद्यालयमा १६० वटा साइकल वितरण गरिएको छ। अन्तर्राष्ट्रिय साइकल परियोजनाअन्तर्गत आईतवार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुसहर्वा (वडा नं. ३) का ८० विद्यार्थी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बलिरामपुर (वडा नं. ४) का […]

पुरा पढ़नुश

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

रौतहट,१८ फागुन । उपचारको नाममा सर्वसाधारणसँग चर्को शुल्क असुल्ने रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा रहेका अस्पतालहरुको ढोका आइतबार बिहानैबाट बन्द भएको छ । सम्बन्धित निकायबाट अनुमति नै नलिइ खुलेका अस्पतालले उपचारको नाममा चर्को शुल्क लिने गरेको गुनासो आएपछि शनिबार मधेश प्रदेशका मुख्यमन्त्रीले अनुगमन तथा निरीक्षण गरेपछि त्यस्ता अस्पताल बन्द भएका हुन् । रौतहटको चन्द्रनिगाहपुरमा समान्य प्रक्रियासमेत पुरा नगरी […]

पुरा पढ़नुश

ब्राउन सुगरसहित झापाबाट दुई जना नियन्त्रणमा

झापा,१८ फागुन  । झापाबाट सशस्त्र प्रहरीले ३ सय १ ग्राम ब्राउन सुगर  जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । झापा जिल्ला भद्रपुर नगरपालिका–३ स्थित झुलुङ्गेपुलबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट  महेशपुरले शुक्रबार साँझ  उनीहरुलाइ नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएकाहरुमा तनहुँ जिल्ला भानु नगरपालिका–१२ कवाजित बस्ने २४ बर्षिय र  सुनसरी जिल्ला […]

पुरा पढ़नुश