दिल्ली पुगे खानेपानीमन्त्री यादव

काठमाडौँ,१८ फागुन  । खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा भव्य स्वागत गरिएको छ । शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई स्वागत गरेका थिए । मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, […]

पुरा पढ़नुश

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

काठमाडौं,१८ फागुन  । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकूद महासंघ गठन गरेको हो । युवा, विद्यार्थी तथा खेलकूद विभाग प्रमुख विन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता […]

पुरा पढ़नुश

गोरखाको पद यात्रामा सावधान रहन सशस्त्र प्रहरीको आग्रह

काठमाडौँ,१८ फागुन  । सशस्त्र प्रहरी बल नेपालले गोरखाको साम्दो ईलाकामा पर्ने पदमार्गमा यात्रा गर्दा साबधानी अपनाउन अनुरोध गरेको छ । चुमनुब्री–१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरुलाई सावधान रहन भनेको हो । केही दिन यता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछी बिओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको […]

पुरा पढ़नुश

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट

बिरगंज , १८ फागुन । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ । रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा […]

पुरा पढ़नुश

वीरगञ्जमा अबैध रूपमा भण्डारण गरिएका विभिन्न सामान नियन्त्रणमा

वीरगञ्ज,१७ फागुन । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-०९, गौशाला रोडस्थित लालबाबु साह कानुको दुईतले पक्की घरको ग्राउण्ड फ्लोरमा रहेको गोदामबाट अवैध रूपमा भण्डारण गरिएका विभिन्न सामान नियन्त्रणमा लिइएको छ। विशेष सूचनाका आधारमा, मिति २०८१ फागुन १७ गते सशस्त्र प्रहरी बलको टोलीले वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरूको सहकार्यमा उक्त गोदाममा छापा मारेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको ‘ बाहिनी पत्ती’ कपमा सुर्खेत पहिलो

सुर्खेत,१७ फागुन  । सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘ बाहिनी पत्ती’ कप २०८१ को अवसरमा  खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए । चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ […]

पुरा पढ़नुश

६.१ रेक्टर स्केलको भूकम्पबाट अहिलेसम्म कति क्षति भयो ?

काठमाडौं ,१७ फागुन । शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण नेपाल प्रहरीले सार्बजनिक गरेको छ । प्रहरीका अनुसार अहिलेसम्म सम्म भूकम्पबाट एक घर पूर्ण रुपमा क्षति भएको र ३ घर आंशिकरुपमा क्षति भएको जनाएको छ । आंशिक क्षति हुनेमा एक गोठ र एक प्रहरी […]

पुरा पढ़नुश

भारतको उत्तराखण्डमा हिमपहिरो, ४१ जना कामदार बेपत्ता

काठमाडौँ ,१७ फागुन । भारतको उत्तराखण्डस्थित चमोलीको मानामा हिमपहिरोका कारण सडक निर्माणमा संलग्न ५७ जना कामदार फसेका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म १६ जना कामदारलाई उद्धार गरिएको छ र उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । हिमपहिरोमा अझै पनि ४१ जना कामदार बेपत्ता रहेका छन् । शुक्रबार दिउँसो बद्रीनाथ धाम अगाडि मानामा हिमनदी फुटेका कारण […]

पुरा पढ़नुश

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक

काठमाडौं ,१७ फागुन । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् । शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन् । ‘केही प्राविधिक र प्रक्रियागत कारणले […]

पुरा पढ़नुश

माओवादी अध्यक्ष दाहालसहितका नेता सिरहामा

सिरहा, १७ फागुन। नेकपा (माओवादीकेन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार साँझ सिरहा आईपुगेका छन्। जनतासँग माओवादी, हुलाकीमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान क्रममा अध्यक्ष दाहाल सिरहा आएका हुन्। शुक्रबार  बेलुकी हुलाकी सडक अन्तर्गत भगवानपुर आईपुगेका अध्यक्ष प्रचण्डसहितका नेताहरु त्यहि वस्ने कार्यक्रम रहेको जिल्ला इन्चार्ज अजय शंकर नायकले जानकारी दिए। स्वागत पश्चत अध्यक्ष प्रचण्ड स्थानीय […]

पुरा पढ़नुश