बालेनको स्ट्याटसप्रति एमाले महासचिवको जवाफ

काठमाडौँ ,१७ फागुन । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित स्ट्यास लेखेपछि नेकपा एमाले महासचिव शंकर पोखरेलले टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले बालेनले सरकारले कार्यकारी अधिकृत नपठाएको आरोप लगाउदै तिखो आक्रोस र असन्तुष्टि पोखेको देखिन्छ तर किन पछिल्लो समय कार्यकारी अधिकृत त्यहाँ जान मानिरहेका छैनन् भन्ने […]

पुरा पढ़नुश

बालेनको प्रधानमन्त्री ओलीलाई अर्को कटाक्ष- मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !

काठमाडौँ,१७ फागुन । । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । उनले भनेका छन्- ‘प्रधानमन्त्रीज्यु , भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा […]

पुरा पढ़नुश

बाथरुममा राखिएका यी ३ चिजले बनाउन सक्छ रोगी

काठमाडौं, १७ फागुन । हामीले बाथरूमलाई सधैं सफा र कीटाणु मुक्त राख्नुपर्छ। बाथरुममा केही यस्ता चिज हुन्छन्, जसले रोग निम्त्याउन सक्छ तर, घरको सबैभन्दा सफा ठाउँ बाथरुम हो र सबैभन्दा प्रदूषित ठाउँ पनि बाथरुम हो ।   यदि यहाँ राखिएको पानी खुला राखियो भने त्यसमा कीटाणुहरु बढ्न थाल्छन् । बाथरुम नियमित सफा गरिएन भने यसले […]

पुरा पढ़नुश

बारा प्रहरीका प्रसनि पाण्डेको कमाण्डमा ४८ लाख बराबरको मालसामान सहित ट्रक नियन्त्रणमा ।

(बारा प्रहरीले ४८ लाख बराबरको अवैध सामान रहेको आशंकामा एक ट्रक नियन्त्रणमा लिएको जनाएको छ।) बारा, फागुन १६। बारा जिल्लाको सिमरा स्थित इलाका प्रहरी कार्यालय (इप्रका) सिमराको टोलीले ४८ लाखभन्दा बढी मूल्यको अवैध सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। इप्रका सिमरा बाराका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) प्रदीप पाण्डेको कमाण्डमा खटिएको चेकिङ टोलीले फागुन १५ गते […]

पुरा पढ़नुश

स्ववियु निर्वाचनको तयारीमा जनमत विद्यार्थी संघ, ठाकुरराम क्याम्पसमा भव्य भेला सम्पन्न

पर्सा, फागुन १६। जनमत पार्टी निकट विद्यार्थी जनमत संघ, ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिद्वारा आज क्याम्पसकै सभा हलमा विद्यार्थी भेला तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। इकाई अध्यक्ष अभिषेक झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष एवं प्रमुख अतिथि ओमप्रकाश सरार्फले सम्बोधन गर्दै क्याम्पसको पुनर्जीवन, सर्वाङ्गीण विकास तथा विद्यार्थीहरूको स्वाभिमानको संरक्षणका लागि […]

पुरा पढ़नुश

घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव

काठमाडौँ,१६ फागुन  । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरुलाई नाफामै ल्याएर छोडिने बताएका छन्  । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौँ नेपाली […]

पुरा पढ़नुश

ग्याल्पो ल्होसार सम्पूर्ण नेपालीहरूमा समुन्नतिको वर्ष बनोस्- देउवा

काठमाडौं,१६ फागुन  । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गरेका छन् । ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त उनले विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेका बताए । यी चाडपर्वमध्ये नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न […]

पुरा पढ़नुश

७६ किलो गाँजासहित पर्सामा दुई जना पक्राउ

बिरगंज ,१६ फागुन ।  पर्सा प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउँपालिका-४ भथौराका १९ वर्षीय अर्जुन महतो र वडा नम्बर १ गदियानीका ३० वर्षीय असलम अन्सारी रहेका छन्। उनीहरूलाई बुधबार पर्साका अलग-अलग ठाउँबाट गाँजासहित पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। मिश्रका अनुसार बुधबार १ बजे जिराभवानी […]

पुरा पढ़नुश

जिप्रका सिन्धुपाल्चोकले भन्यो– ६.१ रेक्टरको भूकम्पबाट त्यस्तो कुनै क्षति भएको छैन

काठमाडौं, १६ फागुन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार बिहान भोटेकोशी गाउँपालिका–२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर गएको ६.१ रेक्टर स्केलको भूकम्पले जिल्लामा कुनै असर नगरेको जनाएको छ । जिप्रका सिन्धुपाल्चोकले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा भूकम्प आउँदा कारागारमा कैद भुक्तान गरिरहेका एकजना भाग्नेक्रममा लडेर दाहिने हातको पातो सामान्य सरेको र हालको उनको अवस्था सामान्य […]

पुरा पढ़नुश

पर्साका एसपी गौतम मिश्रको एक महिना : तस्करीमा आक्रामक, ८ करोड बढीको राजश्व

वीरगन्ज ,१६ फागुन । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी उपरीक्षक  गौतम मिश्र पुगेका थिए। उनले आफ्नो सुरुवाती कार्यकालमा तस्करीविरूद्ध कारबाही चलाएका छन्। गत माघ १४ गते पर्सा प्रहरी प्रमुखको कार्यभार सम्हालेदेखि फागुन १४ गतेसम्म […]

पुरा पढ़नुश