मकवानपुर प्रहरीले हतियार तथा गोलीसहित २ जनालाई पक्राउ
मकवानपुर, फागुन १२। मकवानपुर प्रहरीले सानो हतियार तथा गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। आइतबार दिउँसो करिब ३:४५ बजे प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा ना ८ ख ८७७३ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा गरिएको […]
पुरा पढ़नुश