चैत ५ पछि नेपाल प्रहरीको नयाँ आइजिपी को बन्दैछन्? दीपक थापा मुख्य दाबेदार

काठमाडौं ,१३ फागुन । नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। कुँवरसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जाने छन्, जसमा टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई रहेका छन्। कुँवरको अवकाशपछि एआइजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ मात्र प्रतिस्पर्धामा […]

पुरा पढ़नुश

रौतहट प्रहरीद्वारा १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद

रौतहट ,१३ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो। फागुन १ गतेदेखि हिजो सोमबार १२ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट  कागजात नभएको विभिन्न कम्पनीको १२ मोटरसाइकल बरामद गरिएको जिल्ला […]

पुरा पढ़नुश

७२२ ग्राम ब्राउन सुगरसहित बाँकेबाट भारतीय नागरिक पक्राउ

काठमाडौं,१३ फागुन । बाँकेबाट ठूलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराइज काजीपुरवाका २१ वर्षीय अल्बक्स खाँ रहेका छन्। खाँलाई नेपालगञ्ज उपमहानगरपालिका-१५ जमुनाह पुरानो इँटाभट्टाबाट सोमबार साँझ पक्राउ गरिएको बाँके प्रहरीका प्रहरी निरीक्षक हिमराज विकले बताए। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो काठमाडौं र इलाका […]

पुरा पढ़नुश

स्कुटर चोर नियन्त्रणमा

काठमाडौँ,१३ फागुन  । काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ माछापुछ्रेचोकबाट स्कुटर चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दोलखाको मेलुङ गाउँपालिका ४ घर भइ हाल काठमाडौंको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । बागमती प्रदेश ०२-०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाडौंको तार्केश्‍वर नगरपालिका ४ माछापुछ्रेचोकमा चलाइराखेको अवस्थामा […]

पुरा पढ़नुश

बंगलादेशको हारपछि न्यूजील्याण्ड र भारत सेमिफाइनलमा, पाकिस्तान बाहिरियो

काठमाडौँ,१३ फागुन  । न्यूजील्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेपछि जारी आइसीसी च्याम्पियन्स ट्रफीमा भारत र न्यूजील्याण्ड समुह ए बाट सेमिफाइनलमा पुगेका छन् । बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४६.१ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन […]

पुरा पढ़नुश

भारतमा तीन किशोरीमाथि १८ नाबालिगद्दारा सामुहिक बलात्कार

नयाँदिल्ली, १३ फागुन । झारखण्ड प्रहरीले खुन्ती जिल्लामा तीन किशोरीलाई बलात्कार गरेको आरोपमा १८ नाबालिगलाई पक्राउ गरेको छ । समाचार अनुसार १२ देखि १७ वर्षका ती सबै १८ अभियुक्तलाई हिजो बाल सुधार गृहमा पठाइएको र सोमबार पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । प्रहरीका अनुसार घटना शुक्रबार राति भएको हो । पाँचजना युवती घरबाट […]

पुरा पढ़नुश

माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

मोरङ ,१३ फागुन । नेकपा माओवादी केन्द्रले हिजोदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली आज दोस्रो दिन मोरङ पुगेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरी आजको कार्यक्रम सुरु गरिएको छ। सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै […]

पुरा पढ़नुश

राष्ट्रसंघमा युक्रेनबाट रुसी सेनालाई तत्काल फिर्ता गर्ने प्रस्ताव पारित

न्युयोर्क, १३ फागुन । अहिले रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य हुने कुनै संकेत देखिएको छैन । तर,  युद्ध सुरु भएको ३ वर्ष पूरा भएको अवसरमा सोमबार संयुक्त राष्ट्र संघको महासभाले युक्रेनको पक्षमा प्रस्ताव पारित गरेको छ । जसमा युक्रेनबाट तत्काल सबै रुसी सेना फिर्ता गर्नुपर्ने, शान्तिपूर्ण समाधान र तनाव कम गर्न माग गरिएको छ […]

पुरा पढ़नुश

खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

रियाद, १३ फागुन । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ । विश्वभरका मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्बीहरू यसको तयारीमा व्यस्त छन्। यो महिनालाई पूजाको महिना भनिए पनि धेरै व्यवसायका लागि भने यो नाफाको महिना पनि हो । रमजानको ३० दिनको व्रतमा खजूरलाई विशेष फल मानिन्छ । रमजानमा सबैभन्दा बढी बिक्री […]

पुरा पढ़नुश

पर्सा सशस्त्रका डिएसपी सुब्बाको नेतृत्वमा छापामारी , शिवम इम्पोरियमबाट बरामद भयो २५ लाखको कपडा ।

वीरगंज, १२ फागुन। सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंजको एक पसलबाट भारी मात्रामा भन्सार छलिका कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साको मातहतका  प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी ) लोकेन्द्र सुब्बाको नेतृत्वमा वीरगंज आदर्शनगर मेन रोडस्थित निरज चचानले सञ्चालन गरेको शिवम इम्पोरियममा छापामारी गरि […]

पुरा पढ़नुश