राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं,१५ फागुन  । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

पुरा पढ़नुश

कमजोर अर्थतन्त्रका बीच पर्यटक भित्र्याउदै उत्तर कोरिया

काठमाडौँ ,१५ फागुन । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर कोरिया भ्रमण गर्ने पहिलो समूह बन्यो । यद्यपि, यसअघि गत वर्ष रूसी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । विज्ञहरू विश्वास […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय बिर्ताद्वारा छ लाखभन्दा बढी मूल्यका भन्सार चोरी पैठारीका सामान बरामद

पर्सा ,१४ फागुन । जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताको टोलीले छ लाखभन्दा बढी मूल्यका भन्सार चोरी पैठारीका सामान बरामद गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको प्रहरी टोलीले विभिन्न मिति र समयमा लत्ताकपडा, खाद्यान्न, जुत्ता-चप्पल लगायतका अन्दाजी रु. ६,८०,६८० (छ लाख अस्सी हजार छ सय अस्सी) बराबरका सामान बरामद गरेको […]

पुरा पढ़नुश

एसपी घिमिरेको निर्देशनले रौतहटबासीलाई राहत, लेखापढीलाई बुझाउनु पर्ने लाखौं रुपैयाँ जोगियो

रौतहट,१४ फागुन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलिप घिमिरेको एउटा निर्देशनले रौतहटेका जनताको लाखौं रुपैयाँ जोगिने देखिएको छ। एसपी घिमिरेले एक महिनाअघि गरीब विपन्नको लागि निःशुल्क ठाडो निवेदन उजुरी लेखिदिन प्रहरीलाई निर्देशन दिएका थिए। गत माघ १२ गते जिल्लास्थित सम्पूर्ण प्रहरी कार्यालयहरूका प्रमुखलाई गरीब विपन्नको निवेदन लेखिदिने व्यवस्था गरिदिन एसपी घिमिरेले निर्देशन दिएका थिए। […]

पुरा पढ़नुश

आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै

काठमाडौँ,१४ फागुन  । भगवान शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप […]

पुरा पढ़नुश

पेरिसको होटलको झ्यालबाट नबजात शिशु फाल्ने अमेरिकन किशोरी पक्राउ

पेरिस, १४ फागुन । एक अमेरिकी किशोरीलाई उनको नवजात शिशुलाई होटलको झ्यालबाट बाहिर फालेकी छिन् । नबजात शिशुलाइ होटेलको झ्यालवाट फाल्दा मृत्यु भए पछि हत्याको आरोपमा पक्राउ गरिएको छ । नाम नखुलाइएको ती युवतीले बच्चा जन्माए पछि शल्यक्रिया गर्न अस्पताल लगिएको थियो र त्यसपछि उनलाई प्रहरी हिरासतमा राखिएको पेरिसस्थित अभियोजकको कार्यालयले एक विज्ञप्तिमा जनाएको छ […]

पुरा पढ़नुश

भारतका चार तेल कम्पनिमाथि अमेरिकाको प्रतिबन्ध, इरानसँग व्यापार गरेको आरोप

वासिंगटन डिसी, १४ फागुन । अमेरिकी सरकारले इरानी पेट्रोलियम पदार्थको बिक्री र ढुवानीमा मध्यस्थता गरेको भन्दै भारतमा रहेका ४ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । इन्डियन एक्सप्रेसका अनुसार अमेरिकी वित्त विभागले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे औपचारिक जानकारी दिएको हो । साथै, अमेरिकाले इरानको तेल निर्यात अवैध ढुवानी सञ्जालमार्फत हुने गरेको बताएको छ । डोनाल्ड […]

पुरा पढ़नुश

नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो

ओडिसा, १४ फागुन । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को  अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ ।   साथै, ओडिशा सरकारले आफ्नो अनुसन्धानलाई तीव्रता दिएको छ र मंगलबार मात्रै किट कलेजका थप ४ अधिकारीहरूलाई उच्च स्तरीय समितिमा उपस्थित […]

पुरा पढ़नुश

स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं,१४ फागुन ।  स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्। उनको उपचारको क्रममा नगर अस्पताल गल्याङमा बुधबार बिहान २:५० मा मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए। बिहान राति करिब सवा १ बजे गल्याङ नगरपालिका-११ खरिपानीस्थित […]

पुरा पढ़नुश

बारा प्रहरीका बरिस्ठ सई कार्कीको कमान्डमा  लागू औषध अफिम सहित एकजना पक्राउ।

बारा, फागुन १३ । इलाका प्रहरी कार्यालय अमलेखगंज, बाराको प्रहरी टोलीले १ किलो ७५० ग्राम अफिम जस्तो लागू औषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका-२१, अमलेखगंज चोकमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सिसी पल्सर मोटरसाइकललाई शंकास्पद रूपमा रोकी चेकजाँच […]

पुरा पढ़नुश