सशस्त्र प्रहरीद्वारा शिवम इम्पोरियममा छापा, भन्सार छलिका कपडा बरामद

वीरगंज, १२ फागुन। सशस्त्र प्रहरी बलको प्रस्तावित सिमा सुरक्षा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा वीरगंज आदर्शनगर मेन रोडस्थित निरज चचानले सञ्चालन गरेको शिवम इम्पोरियममा छापा मारिएको छ। बिरगंज भन्सार कार्यालय तथा सशस्त्र प्रहरीको सन्युक्त छापामारी क्रममा ठूलो मात्रामा भन्सार छलिका आशंका गरिएका कपडा बरामद भएको छ। सशस्त्र प्रहरीले ती कपडा भन्सार छलिका तस्करीबाट भित्र्याइएको […]

पुरा पढ़नुश

वीरगञ्जमा ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ फागुन । वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित क्लासिक ब्याङ्क्वेटमा ‘मर्यादित होटल व्यवसाय सञ्चालनमा व्यवसायी र प्रहरीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा वीरगञ्ज महानगरपालिकाभित्र संचालित आवासीय होटल तथा स्पा केन्द्रहरूलाई मर्यादित रूपमा व्यवसाय सञ्चालन एवं प्रवर्द्धनका लागि […]

पुरा पढ़नुश

सीमा सुरक्षा र युवा शक्ति कार्यक्रम अन्तर्गत वीरगंज-१६ भन्सार चेकपोस्टमा सुरक्षा व्यवस्था अवलोकन

बिरगंज ,११ फागुन । सामुदायिक सेवा केन्द्र ग्रीन सिटीको आयोजनामा हरिखेतान बहुमुखी क्याम्पस, वीरगंजमा आयोजित ‘सीमा सुरक्षा सम्बन्धी तथा युवा शक्ति कार्यक्रम’ अन्तर्गत भन्सार चेकपोस्टमा देखिएका सुरक्षा व्यवस्थाको अवलोकन गरिएको छ। कार्यक्रममा सशस्त्र प्रहरी बल, पर्सा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाले सीमा सुरक्षाबारे जानकारी दिँदै युवा शक्ति राष्ट्रको अभिन्न र आवश्यक अंग भएको बताए। ग्रीन […]

पुरा पढ़नुश

जनक भट्टराई एआईजीमा बढुवा सिफारिस

काठमाडौं,११ फागुन  । नेपाल प्रहरीका डीआईजी जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले भट्टराईलाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । भट्टराई हाल कर्णाली प्रदेश प्रहरी प्रमुखका रूपमा कार्यरत छ । उनी हालका आईजीपी बसन्त बहादुर कुँवरका ब्याची हुन् । एआईजी रवीन्द्र केसीले […]

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीको जन्मदिन आज

काठमाडौं ,११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले जानकारी दिएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज जन्मदिन, यस पटक जन्मदिनको विशेष कार्यक्रम केही राखिएको छैन। आज दिउँसो २ बजे यसै अवसरमा ’केपी ओली कप फुटबल च्याम्पियनसिप’ राखिएको रहेछ । […]

पुरा पढ़नुश

त्रिशुलीमा भेटिएको शव मोटरसाईकल दुर्घटनापछि हराईरहेका रानाको भएको पुष्टि

चितवन ,११ फागुन । त्रिशुली नदीमा फेला परेको शव मोटरसाईकल दुर्घटना हराइरहेका रोहित रानाको रहेको पुष्टि भएको छ । आईतबार बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो । सो शव चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–५ […]

पुरा पढ़नुश

क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज

पर्सा ,११ फागुन  । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । समुह ए मा रहेका भारत र पाकिस्तान पछिल्लो पटक गत जुनमा सम्पन्न टी-२० विश्वकपमा खेलेका थिए । पछिल्ला […]

पुरा पढ़नुश

नेपालमा नारी दिवस र प्रजनन् दरमा देखिएको परिवर्तन

संसारैभरि परापूर्वकालदेखि नै महिला वर्गलाई थिचोमिचोमै पारिएका कारण नारी दिवस, नारी वर्गको अधिकारका खातिर नारीहरूले नै संघर्ष गरेर सुरू गरेका हुन्। – प्रकाश रेग्मी यस पटकको नेपाल बसाइँ चितवन, भरतपुरको माछापुच्छ्रे चोक वरपर मेरो बिहानीको हिडाइँमा दुई जना महिलाहरू पारिजात फुलको बोटमुनि झरेका सेता फूल टिप्दै गफ गर्दै थिए, मैले फ्याट्ट सुनिहालें – ‘भुडी फालेका’। […]

पुरा पढ़नुश

वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ !

काठमाडौँ ,११ फागुन । वैज्ञानिकहरूले पृथ्वीको भित्री कोरको आकार विगत २० वर्षमा परिवर्तन भएको हुन सक्ने बताएका छन् । यस अध्ययनको नेतृत्व गर्ने प्रोफेसर जोन भिडेलका अनुसार, भित्री कोरलाई सामान्यतया बल आकारको मानिन् छ। तर वास्तविकतामा, केही ठाउँहरूमा १०० मिटर वा सोभन्दा बढी उचाइ भिन्नता हुन सक्ने बताइएको छ । पृथ्वीको केन्द्र हाम्रो ग्रहको ऊर्जा […]

पुरा पढ़नुश

जुवा खेल्दै गरेका १० जना ३८ हजार नगदसहित पक्राउ

बारा, १० फागुन। जितपुर सिमरा उपमहानगरपालिका-७ मा जुवा खेल्दै गरेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ३८ हजार रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोद्रा वाइवा तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा शनिबार दिउँसो ३:३० बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा […]

पुरा पढ़नुश