भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।   भारतमा एचएमभिपी देखा परेको यो पहिलो […]

पुरा पढ़नुश

बंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरिक्षक पक्राउ

ढाका, २२ पुस । शेख हसिना कालका बंगलादेशका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) पक्राउ परेका छन् ।   पुर्व प्रहरी महानिरिक्षक चौधरी अब्दुल्लाह अल मामुनलाई विद्यार्थी आन्दोलनका क्रममा सब्बीर हुसेनको उत्तरा पश्चिम प्रहरी चौकीमा भएको हत्या प्रकरणमा पक्राउ गरिएको हो ।   पक्राउ परेका पुर्व आइजीपी अल मामुनलाई सोमबार बिहान १० बजे ढाकाको महानगरीय मजिस्ट्रेट अदालतमा […]

पुरा पढ़नुश

चन्द्रनिगाहपुरबाट दुईजना चोर पक्राउ

रौतहट २२ पुस। रौतहटको उत्तरी भेग चन्द्रनिगापुरस्थित दुईजना चोरलाई प्रहरीले पक्राउ गरेको छ।   चन्द्रपुर नगर क्षेत्रभित्रको विभिन्न स्थानहरूमा चोरी तथा लुटपाटमा संलग्न दुवैजना चोरहरूलाई पक्राउ गरी कानुन बमोजिम म्याद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी राजकुमार राईले बताएका छन्। डिएसपी राईका अनुसार आरोपीहरु चन्द्रपुर ४ बस्ने बर्ष २२ को मिलन विश्कर्मा र बर्ष २५ […]

पुरा पढ़नुश

प्रहरी निरीक्षकको नक्कली पहिचान बनाएर ठगी गर्ने सुदीप थापा पक्राउ

काठमाडौं,२२ पुस ।  प्रहरी निरीक्षकको पहिचान बनाएर ठगी गरेको आरोपमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार थापा चोकबाट उनलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले आफू प्रहरी निरीक्षक भएको भन्दै क्यानडा र अस्ट्रेलियामा पठाइदिने […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा लाखौंको भन्सार छली गरिएको भारतीय चामल बरामद

बीरगंज, २२ पुस। जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली गरिएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले पुस २० गते वीरगंज महानगरपालिका मिनाबजारस्थित एक आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो। बरामद चामलको बजार […]

पुरा पढ़नुश

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा […]

पुरा पढ़नुश

पर्वतमा आगलागी हुँदा ७२ वर्षीया वृद्धाको मृत्यु

पर्वत ,२२ पुस ।पर्वत जिल्लामा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन्। प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। […]

पुरा पढ़नुश

माओवादी केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ ।   हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।   केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।   सो […]

पुरा पढ़नुश

एमाले केन्द्रिय समिति आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।   हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।   जसअनुसार आजको बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका नागरिकहरूका लागि निःशुल्क कपाल काट्ने तालिम सञ्चालन

  पर्सा,२१ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले धोबिनी गाउँपालिका-२, भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा ८ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ। Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता कार्यक्रममार्फत सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका वडाका विपन्न नागरिकहरूलाई लक्षित गरी यस्ता तालिम […]

पुरा पढ़नुश