माओवादीको स्थायी कमिटी बैठक, पुस २१ गते देखी सुरू हुने केन्द्रिय समिति बैठकको अजेन्डा तय
काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको बैठकको अजेण्डा तय गरेको छ । आगामी पुस २१ गते देखी सुरू हुने केन्द्रिय समितिको बैठकका लागि अजेन्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । पुर्व उपराष्ट्रपति नन्दकिशोर पुनसमेत उपस्थित रहेको स्थायी समिति बैठकले केन्द्रिय समितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा […]
पुरा पढ़नुश