खानेपानी मन्त्री प्रदीप यादवद्वारा पर्सा र बारामा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास
बिरगंज ,१९ पुस । खानेपानी मन्त्री प्रदीप यादवले आज मिति २०८१ साल पुष १९ गते, शुक्रबार, पर्सा र बारा जिल्लामा दुईवटा महत्वपूर्ण खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्नुभएको छ। पर्सा जिल्लाको वीरगंज महानगरपालिका स्थित जनता सडक अन्तर्गत रामराजापुलदेखि प्रसौनी विर्ता, सवैठवा हुँदै इनर्वा मनियारी, भवानीपुर र जगरनाथपुरसम्म ५ किलोमिटर क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको […]
पुरा पढ़नुश