मौसमी प्रकोपको चपेटामा नेपाल
– प्रकाश रेग्मी चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ सात […]
पुरा पढ़नुश