मोटरसईकल चोर पक्राउ
रौतहट १० पुस। रौतहट स्थित चोरीको मोटरसाईकल सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका १० का नेमी चौधरीको छोरा वर्ष १९ को आयुष चौधरी रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्। चन्द्रपुर ९ सिंधुरेघारी स्थित स्थानिय रामकाजी गुरुङले गत १ गते राती आफ्नै घर आङगनमा […]
पुरा पढ़नुश