जीतपुरका सई मोह नारायणको कमान्डमा ३० लाख ६७ हजार बराबरको अवैध सामानसहित ट्रक नियन्त्रणमा।
बारा,११ पुस । बारा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित जीतपुर चोकबाट ३० लाख ६७ हजार ७९६ रुपैयाँ बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ। पुस ९ गते राति ८:४५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी […]
पुरा पढ़नुश