तीन वर्षीया बालिकाको हत्या आरोपमा १६ वर्षीय किशोर पक्राउ
बारा,३ भदौ । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक किशोरसहित दुई जनालाई पक्राउ गरेको छ। भक्तिनगरस्थित एक घरको खाली कोठामा मंगलवार साँझ करिब ५ः४५ बजे बालिका मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल […]
पुरा पढ़नुश