सिरहा बन्यो लागुऔषधको हव, तीन दिनमा पाँच क्विन्टलबढी जाँगा बरामद
सिरहा, २४ भदौ । पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ। खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय वजार सम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट बा्रउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो। जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलवाजार, धनगढी, तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट […]
पुरा पढ़नुश