भन्सार छलीका काजु मरिचसहित बाराका बिनोद कुश्वाहा पक्राउ।
रसीद आलम,बिरगंज ,२३ भदौ। सशस्त्र प्रहरी बल पर्साले ४ लाख बराबरको २७ डीब्बा काजु र ६ बोरा मरीच तथा ३ लाख बराबरको अटोसहित बिनोद कुश्वाहालाई पक्राउ गरेको छ। बाराको बिश्रामपुर गाँउपालिका -२ बरैनिया बस्ने बर्ष २५ को बिनोद कुश्वाहालाई भदौ २३ गते आइतबार दिउँसो १२:३५ बजेको समयमा बिरगंज महानगरपालिका -१० आदर्शनगरबाट भन्सार छलिएका तस्करीको काजु […]
पुरा पढ़नुश