मोदीले दिए प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना

काठमाडौँ ,३१ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले ओलीलाई शुभकामना दिदै दुई देशको सम्बन्ध र मित्रतालाई अझ बलियो बनाउन र दुई पक्षीय हितको विषयमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुरा पढ़नुश

प्रधानमन्त्री ओलीसहित दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ,जसपाबाट फेरी प्रदीप र नवलकिशोर बने मन्त्री ।

काठमाडौं,३१ असार  । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आज २१ मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरुलाई शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाएका हुन् । मन्त्रीहरुको सूची: १- प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकास २- विष्णु पौडेल –  उपप्रधान तथा अर्थ ३- पृथ्वीसुब्बा […]

पुरा पढ़नुश

न्यूरोडको फुटपाथ निर्माणको बाटो खुल्यो: उच्च अदालतबाट अन्तरिम आदेश

काठमाडौँ ,३१ असार । काठमाडौँ महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ (सडक पेटी) विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आज महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो […]

पुरा पढ़नुश

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

चितवन,३१ असार  । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ । अहिलेसम्म पाँच जनाको सनाखत […]

पुरा पढ़नुश

एमालेबाट विष्णु पौडेल अर्थ र पृथ्वीसुब्बा सञ्चारमन्त्री बन्दै

काठमाडौं,३१ असार  । नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगिएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगाएको हो । जस अनुसार विष्णुपौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् भने पृथ्वीसुब्बा गुरुङले सञ्चारमन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छन् […]

पुरा पढ़नुश

काँग्रेसबाट को को बन्दै छन् मन्त्री ?

काठमाडौँ ,३१ असार । नेपाली कांग्रेसबाट मन्त्री हुनेको नाम टुंगिएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जादै छ । उनलाई उपप्रधान सहित सहरी विकास मन्त्रालय दिइने भएको छ । त्यस्तै रमेश लेखक गृहमन्त्री, आरजु देउवा राणा परराष्ट्रमन्त्री हुने निश्चित भएको छ । त्यसैगरी अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुने भएका छन् […]

पुरा पढ़नुश

ट्रम्पमाथिको गोली प्रहारले राष्ट्रपति निर्वाचनको माहोल परिवर्तन हुदै

अमेरिका ,३१ असार  । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रगताम्य अनुहार सहित स्टेजबाट सेक्रेट सर्भिस अफिसरको सहयोगमा हावामा मुट्ठी हल्लाउँदै बाहिरिएको दृश्यले अमेरिकाको नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको माहोल नै परिवर्तन गर्न सक्ने अनुमान गरिएको छ । शनिबार ट्रम्पले अमेरिकाको पेन्सिल्भेनियामा एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गोली चलेको थियो । यो र्‍यालीमा पटक पटक गोली चलेको आवाज […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा ८ लाख २२ हजार बराबरको सामान पक्राउ।

रसीद आलम,बिरगंज ,३१ असार। सशस्त्र प्रहरी पर्साले ८ लाख २२ हजार २ सय १५ बराबरको सामान पक्राउ गरेको छ। असार ३० गते सशस्त्र प्रहरी बल नेपाल नम्बर  १३ गण हे.क्वा. पर्साबाट खटीएको टोलीले बिरगंज- १४ गण्डक चोकबाट भारतबाट अबैध रुपमा भन्सार छली बिभिन्न सार्बजनिक सवारी साधनमा लोड गरी जितपुर तर्फ लैजादै गरेको  रु. ३ लाख […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय बिर्ताद्वारा १५ लाख बराबरको भन्सार छलीका समान बरामद ।

रसीद आलम,बिरगंज ,३० असार। बिर्ता प्रहरीले  १५ लाख बराबरको भन्सार छलीका समान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा १५ लाख ३५ हजार ३ सय ४० बराबरको भन्सार छली चोरी पैठारीका समान बरामद गरेको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका अनुसार बिभिन्न मिति र समयमा बिर्ता […]

पुरा पढ़नुश

भारतबाट चिनी आयात गर्न १० उद्योगलाई अनुमति

काठमाडौँ ,३० असार । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ । भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको उद्योग विभागले जनाएको छ । चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ […]

पुरा पढ़नुश