मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि

काठमाडौँ,२५ असार  । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- […]

पुरा पढ़नुश

करण जोहरलाई छोरा छोरीको प्रश्न- हाम्री आमा को हुन् ?

मुम्बई ,२५ असार । बलिउड फिल्म निर्माता करण जोहर एकल अभिभावक हुन् । २०१७ मा, उनी सरोगेसी मार्फत दुई जुम्ल्याहा बच्चाको बुबा बने । उनीहरुको नाम यश र रुही हो । हालै एक अन्तर्वार्तामा करणले दुवै बच्चालाई एक्लै हुर्काउने विषयमा चर्चा गरेका थिए । उनले एक्लो अभिभावक बन्न सजिलो नभएको बताए । करणले भने, ‘बच्चाहरूले […]

पुरा पढ़नुश

बोइङ ७३७ म्याक्स दुर्घटना प्रकरण: कम्पनि दोषी ठहर

काठमाडौँ,२५ असार  । अमेरिकी विमान कम्पनी बोइङ ठगीको आरोपमा दोषी ठहर भएको छ । ब्लूमबर्ग रिपोर्टका अनुसार, अमेरिकी न्याय विभागले २०१८-२०१९ मा दुईवटा दुर्घटना पछि बोइङले कम्पनी सुधार गर्न गरिएको सम्झौताको उल्लङ्घन गरेको फेला पारेको छ । बोइङले यस सम्बन्धमा २४३.६ मिलियन डलर जरिवाना तिर्न सहमत भएको छ । यसबाहेक कम्पनीले आगामी ३ वर्षमा विमानको […]

पुरा पढ़नुश

उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ,२५ असार  । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका […]

पुरा पढ़नुश

अपराध नियन्त्रण विशेषज्ञले चिनिने पर्साका एसपी ढुंगेल तस्करी नियन्त्रणमा अब्बल ।

रसीद आलम,बिरगंज ,२५ असार। पर्सा प्रहरीले जिल्लामा तस्करी नियन्त्रणमा अहिले ईतिहास नै कायम गरिरहेको छ।प्रहरी उपरीक्षक कुमोध ढुंगेलको कमान्डमा साढे  ४ महिनाको समयावधिमा पर्सा प्रहरीले करिब २३ करोड भन्दा बढीका भन्सार छलिका विभिन्न अबैध समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ। एसपी ढुंगेलको आगमन गत फागुन ९ मा पर्सा  जिल्लामा भएको थियो।खुल्ला […]

पुरा पढ़नुश

पर्सा प्रहरीले नियन्त्रणमा लियो करिब २ करोड बराबरको हार्डवेयरका समान सहित ट्रक ।

रसीद आलम,बिरगंज ,२४ असार। पर्सा प्रहरीले करिब २ करोड बराबरको हार्डवेयरका समान सहित २ वटा  ट्रक नियन्त्रणमा लिएको छ। एक करोड उनान्वे लाख पचास हजार छ सय वाइस बराबरको हार्डवेयर तथा मोटरपार्टसका सामानहरू लगायतका बस्तुहरू लोड रहेको २ वटा ट्रकहरू असार २३ गते बेलुकी ६ बजे आईसिपी गेट अगाडिबाट  पक्राउ  गरेको पर्सा प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाडौँ ,२४ असार । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण […]

पुरा पढ़नुश

गहवामाईको रथयात्रा भव्यरुपमा सम्पन्न, हजारौं भक्तजनको सहभागिता

वीरगंज,२४ असार । वीरगंजमा रहेको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा बिशाल रथयात्रा निकालिएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट असार २३ गते आइतबार विहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान लगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर […]

पुरा पढ़नुश

जेठ २८ गतेदेखि हालसम्म बाढी र पहिरोमा परी ४८ जनाको मृत्यु

काठमाडौं ,२४ असार । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी आइतबार दिउँसोसम्म ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोमा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा ११ जना, मधेश प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १९ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली […]

पुरा पढ़नुश

श्रीलंका पुग्यो नेपाली महिला क्रिकेट टिम

काठमाडौँ ,२४ असार । एशिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम श्रीलंका पुगेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने महिला टिम श्रीलंका पुगेको जानकारी दिएको हो । यस अघि शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङर क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका थिए । महिला […]

पुरा पढ़नुश