रामेछापमा बस दुर्घटना

रामेछाप,१४ असार  । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ  । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा […]

पुरा पढ़नुश

भारत टी- २० विश्वकपको फाइनलमा

काठमाडौँ,१४ असार  । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो । भारतले दिएको १७२ रनको लक्ष्य पचाएको इङल्याण्ड १६.४ ओभरमा १०३ रन बनाएर अल आउट भएको थियो । यस अघि भारतले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १७१ रन […]

पुरा पढ़नुश

छापामारी गरि सशस्त्रले बरामद गरियो लाखौं मुल्य बराबरको रजनिगन्धा।

रसीद आलम ,बिरगंज ,१४ असार। सशस्त्र प्रहरी पर्साले भन्सार छलीका रजनिगन्धा बरामद गरेको छ । असार १२ गते पर्साको बिरगंज महानगरपालिका-६  गहवामा रहेको निखिल किराना स्टोरको गोदाममा भण्डारण गरि राखेको मूल्य रु.१ लाख ४ हजार ३ सय २० बराबरको रजनिगन्धा सशस्त्र प्रहरीले बरामद गरेको जनाएको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज र बिरगंज भन्सार कार्यालयबाट […]

पुरा पढ़नुश

सरकारले लागु गरेको मुल्य अभिवृद्धि कर (भ्याट) को बिरोधमा विषादी व्यवसायी संघ नेपाल ।

युगलकिशोर श्रीवास्तव,काठमाडौ ,१३ असार। विषादी व्यवसायी संघले नेपाल सरकारले लागु गरेको मुल्य अभिवृद्धि कर (भ्याट) को बिरोध गरेको छ। संघले प्रेस बिज्ञयप्ती जारी गरि कृषि बालीनालीमा प्रयोग हुने बिषादीमा लाग्ने मुल्य अभिवृद्धि कर (भ्याट)र अन्य वृद्धि गरिएको शुल्कको विरोध स्वरुप बन्द र बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ। विषादी व्यवसायी संघ नेपालले सम्पूर्ण विषादी व्यवसायीहरुलाई एकजुट […]

पुरा पढ़नुश

फतुवा विजयपुर नगरपालिकालाई चेक नकाटन उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

रौतहट ,१३ असार  । रौतहटको फतुवा विजयपुर नगरपालिकालाई आर्थिक कारोवार नगर्न उच्च अदालत बिरगंजले अल्पकालीन आदेश जारी गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को आर्थिक कारोवारमा कुनै पनि चेक नकाट्न भन्दै उच्च अदालत जनकपुर अस्थाई इजलास बिरगंजले अल्पकालिन अन्तरिम आदेश जारी गरेको  हो। फतुवा  बिजयपुर १ का  बिजय कुमार यादव समेतले दिएको निवेदन पछी उच्च […]

पुरा पढ़नुश

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, उम्मेदवारी दर्ता शनिबार

काठमाडौं,१३ असार  । असार २२ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनको कार्यतालिकामा सामान्य हेरफेर भएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै कार्यतालिकामा परिवर्तन भएको जानकारी गराएको छ । परिवर्तन भएको कार्यतालिका अनुसार महासंघको नेतृत्वका लागि आज हुने भनिएको मनोनयन दर्ता शनिबारलाई सरेको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवार दर्ता […]

पुरा पढ़नुश

एसइईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त

काठमाडौं,१३ असार  । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ […]

पुरा पढ़नुश

एसइईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उतिर्ण

काठमाडौं,१३ असार  । एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले विहिबार एसइईको नतिजा सार्बजनिक गरेको हो । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले जानकारी दिएको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा […]

पुरा पढ़नुश

वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद

वीरगन्ज,१३ असार  । खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगन्जमा बुधबार ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको […]

पुरा पढ़नुश

गोरखा मिडियामा रकम गएका सहकारीको कागजात माग

काठमाडौँ ,१३ असार । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ । संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज […]

पुरा पढ़नुश