टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रीका भिड्दै

काठमाडौँ ,१५ असार । जारी टी- २० विश्वकपको फाइनल खेल आज हुदै छ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुदै छ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ । सेमिफाइनलमा भारतले इङल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । भारत २०१४ पछि […]

पुरा पढ़नुश

शारीरिक गतिविधिको अभावमा जोखिममा स्वास्थ्य

काठमाडौँ,१५ असार  । विश्व स्वास्थ्य संगठनले वयस्कहरूलाई प्रति साता १५० मिनेट मध्यम-तीव्रता वा ७५ मिनेट उच्च-तीव्रता शारीरिक गतिविधि गरेर सक्रिय हुन सिफारिस गर्दछ । शारीरिक गतिविधिको कमीले वयस्कहरूलाई हृदयघात र स्ट्रोक, टाइप २ मधुमेह, डिमेन्सिया, र स्तन र कोलोन क्यान्सर जस्ता गैर-संक्रामक रोगहरूको जोखिम बढाउँछ । एक अनुमान अनुसार, २०१० र २०२२ को बीचमा, वयस्कहरूमा […]

पुरा पढ़नुश

मोटरसाइकलको कार्वोरेटरभित्र लुकाई राखिएको स्रोत नखुलेको रकमसहित एक जना भारतीय पक्राउ।

रसीद आलम ,बिरगंज ,१५ असार। पर्सा प्रहरीले हुण्डी कारोबारमा सलंग्न एक जना भारतीय ब्यक्ति लाई  पक्राउ गरेको छ। पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसियानी स्थित सडकखण्डमा म.प्र.०३-०२६ प ५५९२ नम्बरको मोटरसाइकल मा सवार भारत बिहार पश्चिमी चम्पारण जिल्ला वेतीया ग्राम ईनरूवा बजार बस्ने बर्ष ३२ को सिताराम प्रसाद कुशवाहालाई स्रोत नखुलेको नेपाली रु.पाँच लाख […]

पुरा पढ़नुश

अभिनेत्री हिना खानलाई स्तन क्यान्सर

मुम्बई ,१४ असार । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु । हिनाले थप लेखिन्, ‘म मलाई […]

पुरा पढ़नुश

बिरगंज गुल्मका डिएसपी रिजालको कमान्डमा २० लाखको समान र ट्रक पक्राउ।

रसीद आलम ,बिरगंज ,१४ असार। सशस्त्र प्रहरी पर्साले बिलबिजक विनाको सामान सहित ट्रक पक्राउ गरेको छ। शुक्रबार बिरगंज महानगरपालिका-१० आदर्शनगर चोकबाट ५ लाख ८६ हजार ५ सय बराबरको विभिन्न समान लोड रहेको १५ लाख बराबरको ट्रकसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको […]

पुरा पढ़नुश

बालेन र वडा अध्यक्षबीच विवाद- नगरसभा स्थगित

काठमाडौं,१४ असार  । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो । आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा […]

पुरा पढ़नुश

भाउजुको हत्या गरेको अभियोगमा पक्राउ

महोत्तरी,१४असार  । आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी […]

पुरा पढ़नुश

समाजवादको आधार तयार पार्न सरकार लागिपरेको छ- प्रधानमन्त्री

काठमाडौँ ,१४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र […]

पुरा पढ़नुश

सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प

काठमाडौं,१४ असार  । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

पुरा पढ़नुश

पहिलो राष्ट्रपति बहसमा आमने सामने भए बाइडेन-ट्रम्प   

अमेरिका ,१४ असार । अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यसै सन्दर्भमा पहिलो राष्ट्रपति बहस सम्पन्न भएको छ । यस बहसमा वर्तमान राष्ट्रपति तथा डेमोक्र्याट नेता जो बाइडेन र उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पबीच भएको हो । चार वर्षपछि फेरि दुवै नेता आमनेसामने भएका हुन् । सिएनएनले आयोजना गरेको यो टिभी […]

पुरा पढ़नुश