आज संसद् दिवस मनाइदै

काठमाडौं ,१६ असार । आज असार १६ गते नेपालमा संसद् दिवस मनाइँदैछ । हरेक वर्ष संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा संसद् दिवस मनाउने गरिन्छ । नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । यस दिवसको अवसरमा […]

पुरा पढ़नुश

सशस्त्रले बरामद गर्‍यो लागुऔषध गाँजा र श्रोत नखुलेको हुण्डीको रकम ।

बिरगंज ,१६ असार। सशस्त्र प्रहरी पर्साले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। असार १५ गते बिरगंज १६ को ईनर्वा भन्सार मेनगेटबाट चेकजाँचको क्रममा पर्साको पोखरीया-५ बस्ने बर्ष १८ को ईमताज आलमलाई ५.७२ किलो गाँजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नेपालबाट यात्रुबाहक अटोमा सवार भई भारततर्फ जादै गरेको अवस्थामा प्रस्तावित सिमा सुरक्षा […]

पुरा पढ़नुश

२०१ किलो लागू औषध गाँजा सहित २ जना बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम ,बारा,१५ असार। बारा प्रहरीले २०१ किलो लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा असार १४ गते राति १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले बाराको  सिम्रौनगढ नगरपालिका वडा नम्बर ५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाइ छिपाइ राखिएको […]

पुरा पढ़नुश

मृत्यु हुनुअघि मानिसको मनमा के हुन्छ ?

मार्गारीटा रोड्रिगेज बिबिसी स्नायुवैज्ञानिक हिमो बोर्हिनले मानिस मर्दा मस्तिष्कमा के हुन्छ भन्ने कुरा मानिसलाई लगभग थाहा नभएको थाहा पाएपछि छक्क परिन् । हिमो बोर्हीनले बीबीसीलाई भनिन्, ‘हामीले मुसामा प्रयोग गरिरहेका थियौँ र शल्यक्रियापछि उनीहरुको दिमागबाट निस्किएको अनुगमन गरिरहेका थियौँ ।’ अचानक दुई मुसा मरे । जसका कारण उनीहरुले ती मुसाको मस्तिष्कमा हुने मृत्युको प्रक्रियालाई निगरानी […]

पुरा पढ़नुश

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौं,१५ असार  । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो । पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ […]

पुरा पढ़नुश

लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

भारत ,१५ असार । भारतको लद्दाखको सीमा रेखा नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेनाले यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको जनाएको छ । शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासी बढेको थियो । दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए […]

पुरा पढ़नुश

ओभरटेक गर्दा रौतहटमा बस दुर्घटना एकको मृत्यु, ८ घाईते

रौतहट,१५ असार  । ओभरटेक गर्दा रौतहटको सदरमुकाम गौर चन्दरनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा नगरपालिका  जयनगर चोक नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु हुनुका साथै अन्य ८ यात्रु घाइते भएका छन् । गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका […]

पुरा पढ़नुश

शीतल निवासमा धान रोपाइँ

काठमाडौं ,१५ असार । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी भएका छन् । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको राष्ट्रपति सचिवालयले […]

पुरा पढ़नुश

प्रधानमन्त्रीले मेसिनबाट रोपे धान,धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ- प्रधानमन्त्री

काठमाडौं,१५ असार  । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा  मेसिनबाट धान रोपेका छन् । प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोपेका हुन् । उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्सा बेश बेलवाद्वारा ब्राउनसुगर सहित ब्यक्ति पक्राउ।

रसीद आलम ,बिरगंज ,१५ असार सशस्त्र प्रहरी पर्साले ब्राउनसुगर सहित एक ब्यक्तिलाई  नियन्त्रणमा लिएको छ। शुक्रबार पर्साको बिरगंज महानगरपालिका -३१ सोलखपुरमा चेकजाँचको क्रममा ३.३३ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल पर्सा सुरक्षा वेश बेलवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपानेको कमाण्डमा खटिएको टोलीले बेश अगाडी आकस्मिक […]

पुरा पढ़नुश