चिनियाँ नागरिक दाओजिनको योजनामा ३० अर्बभन्दा बढीको सुन तस्करी

काठमाडौं,१७ असार  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अवैध सुन तस्करीका लागि ७ कम्पनीमध्ये ५ वटाबाट ३ हजार १९४ केजी ६६८ ग्राम सुन तस्करी भएको जानकारी दिएको छ । सीआईबीले सोमबार पत्रकार सम्मेलन गरी अवैध सुन चोरी पैठारीमा संलग्न व्यक्तिहरुले स्थापना गरेका विभिन्न ७ डमी कम्पनीहरु मध्ये ३ हजार १९४ केजी ६६८ ग्राम […]

पुरा पढ़नुश

म अस्थिर छैन, गतिशील छु- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ,१७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् । उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको […]

पुरा पढ़नुश

रौतहटमा २४ लाख बढीको भन्सार छलीको सामान बरामद

रौतहट,१७ असार  । रौतहटबाट प्रहरीले २४ लाख भन्दा बढीको बिभिन्न प्रकारको अबैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरु बाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। ७ लाख ३ हजार ५७९ बराबरको लतताकपडा,३ लाख,१ हजार ९८० को किराना तथा खाद्यान,६ […]

पुरा पढ़नुश

भैरहवा बैंकरोडका अधिकांस पसलमा पानी पस्यो ।

भैरहवा,१७ असार  । आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांस पसलहरुमा पानी पसेको छ । केही समय मात्रै भएको भारी वर्षाले बैकरोड सहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजारनै जलमग्न भएकोे हो । पानीको निकाश नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा पनि पानी पसेको […]

पुरा पढ़नुश

रविन्द्र जडेजाले पनि छोडे अन्तर्राष्ट्रिय टी–२० क्रिकेट

काठमाडौँ,१७ असार  । भारतीय अल राउण्डर रविन्द्र जडेजाले पनि अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यास लिएका छन् । भारतीय क्रिकेट टिमका अलराउन्डर जडेजाले विश्वकप जितेपछि आइतबार अन्तर्राष्ट्रिय टी–२० क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत जारी दिदै भारी मनका साथ अन्तर्राष्ट्रिय टी–२० क्रिकेटलाई अलविदा गरेको बताएका छन् । उनले भनेका छन्- ‘गर्वको साथ दौडिरहेको घोडा […]

पुरा पढ़नुश

बालुवाटार पुगे ओली, प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

काठमाडौँ ,१७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग भेट्न उनी केहीबेर अघि मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बलकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ । सत्ता समीकरण फेरिने हल्ला चलेको छ […]

पुरा पढ़नुश

एसपी धिमालको सक्रियता, सशस्त्रले नियन्त्रणमा लियो २८ लाख भन्दा बढिको भन्सार छलिका समान।

रसीद आलम ,बिरगंज ,१७ असार। सशस्त्र प्रहरी पर्साका प्रमुख भएर आएका सशस्त्र प्रहरी उपरीक्षक( एसपी) राधेश्याम धिमालले सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गणपतिका जिम्मेवारी सम्भालेका २ महिना नबित्दै करोडौंको अबैध समान बरामद गरि सम्बन्धित निकायमा दाखिला गरेको सर्वबित्तितै छ। कमान्ड सम्भालने बित्तिकै एसपी धिमालले मातहतका गुल्म र बिओपी प्रमुखहरुलाई तस्करी नियन्त्रणमा र सिमानाकाको […]

पुरा पढ़नुश

उच्च शिक्षा अध्ययनको लागि हिँडेकी नेहाको दुर्घटनामा मृत्युपछि सिंगो गाउँ शोकमग्न

रौतहट,१६ असार  । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ । गौरबाट भैरहवा तर्फ गईरहेका ना.७ खं ८४१४ नम्वरको बस जयनगर चोकमा शनिवार विहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको […]

पुरा पढ़नुश

देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता

काठमाडौँ ,१६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार अपराहन्न ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग समसामयिक विषयमा छलफल भएको बताइएको छ । देउवासँगै ओली निवासमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि पुगेकी थिइन् । सत्ता समीकरणमा विभिन्न विषयमा विवाद […]

पुरा पढ़नुश

रोहित र विराटको टी–२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास

काठमाडौँ,१६ असार  । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताए । रोहित शर्माले भने, ‘यो मेरो अन्तिम खेल पनि थियो । मलाई […]

पुरा पढ़नुश