लागुऔषधबारे प्रभु साहको प्रश्न – संलग्न व्यक्तिमार्फत फेरि बजार पठाउने ठूलो व्यापार त होइन?
काठमाडौ ,२४ जेठ । आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् सांसद प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन्। लाखौं युवाहरू लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको तर […]
पुरा पढ़नुश