जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न उत्प्रेरित बनौं- प्रधानमन्त्री

काठमाडौँ ,२३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीले आज विश्व वातवरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने […]

पुरा पढ़नुश

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ ,२३ जेठ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ । ‘जमिनको पुनस्र्थापना, मरुभूमीकरण र खडेरी थेग्न सक्ने क्षमताको विकास’ भन्ने नारासहित बुधबार यो दिवस विश्वभर मनाइँदै छ । जनजीविका र […]

पुरा पढ़नुश

भारतीय लोकसभाको अन्तिम परिणाम: मोदीको जादु चलेन, बलियो बन्यो विपक्षी

दिल्ली ,२३ जेठ । भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ । भाजपा आफु एक्लै बहुमतबाट […]

पुरा पढ़नुश

बेलुनमा फोहोर पठाएपछि दक्षिण कोरियाले खारेज गर्यो उत्तर कोरियासँगको शान्ति सम्झौता

काठमाडौँ,२३ जेठ  । फोहोरले भरिएको बेलुन उडाएको भन्दै दक्षिण कोरियाले उत्तर कोरियासँगको शान्ति सम्झौता स्थगित गरेको घोषणा गरेको छ । यद्यपी उत्तर कोरियाले आफ्नो बेलुन उडान गतिविधि बन्द गर्ने बताएको छ । दक्षिण कोरियामा पछिल्लो समय पर्चा वितरण गर्ने जनताको अभियानबाट आक्रोशित उत्तर कोरियाले केही दिनयता फोहोरले भरिएको बेलुन छिमेकी मुलुकतर्फ उडाएको थियो । उत्तर […]

पुरा पढ़नुश

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं,२३ जेठ  । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र […]

पुरा पढ़नुश

बिरगंजमा शिवम स्टिलको गोदाममा सशस्त्र प्रहरीको छापा,लाखौं मुल्य बराबरको कपडा बरामद ।

रसीद आलम ,बिरगंज ,२३ जेठ । सशस्त्र प्रहरी बल पर्साले १४ लाख ६९ हजार ६ सय ५० रुपैयाँ  बराबरको भन्सार छलिका विभिन्न सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट डिएसपी सुरज रिजालको कमान्डमा खटिएको टोलिले बिरगंजमा रहेको शिवम स्टिल प्रा.ली.को गोदाममा छापामारी गरेको छ । बिषेश सुचनाको आधारमा गुल्म र […]

पुरा पढ़नुश

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्धा दायर

काठमाडौँ ,२२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री राष्ट्रिय प्राथमिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षक पदमा कार्यरत अशोक कुमार साहले नक्कली प्रमाणपत्रको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले कामेश्वर सिंह दरभंगा संस्कृत विश्वविद्यालय, कामेश्वरनगर दरभंगा, बिहार, भारतबाट नवीन उत्तर मध्यमा तह उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेको […]

पुरा पढ़नुश

स्मृति इरानी पराजयन्मुख

काठमाडौँ,२२ जेठ  । भारतको उत्तर प्रदेशको चर्चित सिट अमेठीमा कांग्रेस उम्मेदवार किशोरी लाल शर्मा भाजपाकी स्मृति इरानीभन्दा १ लाख २९ हजार मतले अगाडी रहेका छन् । गान्धी परिवारका नजिकका मानिने किशोरी लालले हालसम्म करिब चार लाख ४५ हजार मत प्राप्त गरिसकेका छन् भने स्मृति इरानीले अहिलेसम्म तीन लाख १६ हजारभन्दा बढी मत पाएकी छिन् । […]

पुरा पढ़नुश

रौतहटमा घाँटी रेटेर भारतीय नागरिकको हत्या

  रौतहट,२२ जेठ । भारतीय सिमानासँग जोडिएको रौतहट जिल्लाको राजपुर नगरपालिकामा एक जना भारतीय नागरिकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ। राजपुर-१ पिपरा भगवानपुरको पूर्वपट्टी इद्रिस गेटछेउ हुलाकी सडक खण्डमा ४५ वर्षीय भारतीय नागरिकको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। घटना प्रकृतिअनुसार धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुमान […]

पुरा पढ़नुश

स्वास्थ्य मन्त्री यादव एक्सनमा,मातहतका बिभाग अनुगमनमा तीव्रता ।

रसीद आलम,बिरगंज ,२२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मातहतका बिभागहरुमा अनुगमन गरेका छन् ।अनुगमनको क्रममा देखा परेका समस्या ,अभाव तथा कमि कमजोरीलाई नियन्त्रण गर्न नीति निर्देशनमा तीव्रता ल्याएका छन् । काठमाडौँस्थित औषधि व्यवस्था विभाग पुगेर त्यहाँका कर्मचारीहरूसँग भेटघाट गर्दै विभागको गतिविधि, काम कारबाही, हालसम्मको प्रगति, उपलब्धि, कार्यसम्पादनका क्रममा आइएका समस्या तथा चुनौती […]

पुरा पढ़नुश