गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?

बिरगंज ,२६ जेठ  । यदि कसैले हामीलाई सबैभन्दा धेरै चिन्छ र बुझ्छ भने, त्यो प्रकृति हो । हाम्रा असल साथीहरू, आमा, दाजुभाइ वा बहिनीको हातमा हाम्रो लागि स्वस्थ खाना खाने कुरामा माथि हुन सक्छ, तर प्रकृतिबाट होइन । जुनसुकै हावापानी र परिवेशमा प्रकृतिले खाने र पिउनका लागि स्वस्थकर खानेकुरा मात्र बढाउँछ । हरेक मौसममा हाम्रो […]

पुरा पढ़नुश

वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

विरगंज,२६ जेठ ।वीरगंजमा बन्न लागेको प्रकृतिक चिडियाखानाको घेराबार गर्ने काम तिब्र रुपमा अघि बढेको छ । ५० हेक्टर क्षेत्रफल ओगट्ने यस चिडियाखानाको सीमांकन तथा त्यसमा घेराबार गर्ने काम करिब ६० प्रतिशत सकिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । ‘अहिले सम्म घेराबार गर्ने काम करिब ६० प्रतिशत सम्पन्न भएको छ, उहाले […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाद्वारा रक्तदान कार्यक्रम सम्पन्न,१३१ जनाले रक्तदान गरे।

रसीद आलम ,बिरगंज ,२६ जेठ । प्रहरी चौकी ईनर्वाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले जेठ २६ गते शनिबारका दिन बिहान ७ बजे देखि रक्तदान कार्यक्रम गरेको चौकी ईन्चार्ज प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहले जनाएका छन् । बिरगंज महानगरपालिका -१६ शन्कार्चाय गेट अगाडि सम्पन्न भएको रक्तदान कार्यक्रममा […]

पुरा पढ़नुश

गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ ,२५ जेठ । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् । जबकि हमासको अल-अक्सा मिडियाले आक्रमणमा ३९ जनाको […]

पुरा पढ़नुश

राहुल गान्धीको माग- मोदी र शाहले सेयर बजारमा गरेको टिप्पणी बारे संसदीय समितिले छानबिन गर्नुपर्छ

दिल्ली ,२५ जेठ  । भारतीय नेशनल कांग्रेसका नेता राहुल गान्धीले सेयर बजारलाई लिएर प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र वित्तमन्त्री निर्मला सीतारमणले गरेको टिप्पणीमाथि प्रश्न उठाएका छन् । राहुल गान्धीले सेयर बजारमा प्रधानमन्त्री मोदी र अमित शाहले गरेको दाबीका कारण ३० लाख करोड भारु नोक्सान भएको दाबी गर्दै संसदीय छानबिन समितिको माग गरेका छन् । […]

पुरा पढ़नुश

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं,२५ जेठ  । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन्। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको सपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगो लाग्न बाँकी रहेको उनले बताइन् । त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, […]

पुरा पढ़नुश

पाकिस्तानमाथि अमेरिकाको ऐतिहासिक जित

काठमाडौँ,२५ जेठ  । अमेरिकाले जारी टी-२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध बनाएको छ । समुह ए अन्तरको खेलमा अमेरिकाले पाकिस्तानलाइ सुपर ओभरमा पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । सुपर ओभरमा अमेरिकाले दिएको १९ रनको लक्ष्य पछाएको पाकिस्तानले एक विकेट गुमाएर १३ रन बनाए पछि खेल अमेरिकाले ५ रनले जितेको थियो । यसअघि पाकिस्तानले दिएको […]

पुरा पढ़नुश

अलौ गुल्मका डिएसपी अधिकारिको कमाण्डमा लाखौं मुल्य बराबरको धान सहित एक ट्याक्टर पक्राउ।

रसीद आलम,बिरगंज ,२५ जेठ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्सा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले लाखौं मुल्य बराबरको धान सहित एक ट्याक्टर पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बिहीबार गुल्मका डिएसपी बिकास अधिकारिको कमाण्डमा खटिएको टोलीले १ लाख ७६ हजार ७ सय ५० रुपैयाँ बराबरको धान भारतबाट अबैध रुपमा नेपालतर्फ ट्याक्टरमा […]

पुरा पढ़नुश

बिरगंजको एक सटरमा सशस्त्र प्रहरीको छापा,५ लाख बराबरको अबैध समान बरामद ।

बिरगंज ,२५ जेठ । सशस्त्र प्रहरी बल पर्साले छापामारी गरि बिरगंज -२ मा रहेको एक गोदामबाट ५ लाख बराबरको भन्सार छलिएका विभिन्न समानहरु पक्राउ गरेको छ। बिषेश सुचनाको आधारमा बिहीबार राति ८ बजेको समयमा बिरगंज महानगरपालिका २ श्रीराम कोलोनि स्थित ईर्साद नाम गरेको ब्यक्तिको घरको सटरमा अबैध रुपमा भण्डारन गरी राखेको मुल्य रु.५ लाख बराबरको […]

पुरा पढ़नुश

मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ,२४ जेठ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन् । नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन् । मोदीले बुधबार नै प्रचण्डसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल भारतको साझेदारीलाई झन् बलियो बनाउने सामाजिक सञ्जालमा उल्लेख गरेका थिए […]

पुरा पढ़नुश