महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

काठमाडौं,३० बैशाख  । कवाड व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफूहरुको व्यवसायमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको भन्दै ध्यानाकार्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरुले काठमाडौं महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरुलाई विस्थापित गराउनेगरि महानगरभित्रका वडा कार्यालयहरुबाट परिपत्र जारी गरिएकोमा आपत्ति […]

पुरा पढ़नुश

विद्यालयमा पठनपाठन गर्न शिक्षक आफ्नो जातीय पोसाकमा

बारा,३० बैशाख । बाराको निजगढ नगरपालिका–५ वागदेवमा अवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयमा साताको हरेक शुक्रबार यस बिद्यालयका शिक्षकहरू आआफ्ना जातीय पोसाकमा आएर पठनपाठन सुरु गरेको छ । २०२२ सालमा स्थापना भएको यस विद्यालयले जातीय पोसाकले आफ्नै मौलिक पहिरन नचिनेका विद्यार्थीलाई पहिरन चिन्ने सहयोग पुग्ने विश्वास विद्यालयले लिएको छ । धेरै जातजातिको बसोबास रहेका कारण शिक्षकहरू […]

पुरा पढ़नुश

वीरगञ्ज महानगरले गीता मन्दिरका अनधिकृत सटर भत्कायो

वीरगन्ज,३० बैशाख । शनिबार वीरगन्ज महानगरपालिकाले वीरगन्जको गीता मन्दिर परिसरका अनधिकृत रूपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले शनिबार तीनवटा एक्स्काभेटर लगाएर भत्काएको छ। वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगन्जका मठमन्दिर केही व्यक्ति  र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको […]

पुरा पढ़नुश

बारा:३ लाख ९० हजार बराबरको अबैध समान सहित पिकअप पक्राउ।

बारा प्रहरीले ३ लाख ९० हजार बराबरको अबैध समान सहित एक पिकअपलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलिहरूले गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको मुल्य रू.३ लाख ९० हजार ६ सय  रूपैया बराबरको अबैध समान सहित पिकअप नियन्त्रणमा लिई आवश्यक कानूनी […]

पुरा पढ़नुश

चोरीको मोटरसाइकल सहित छपकैयाका दुई जना बिर्ता प्रहरीको नियन्त्रणमा ।

बिरगंज ,२९ बैशाख। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका वडा प्रहरी कार्यालय बिर्ताले चोरीको मोटरसाइकल सहित दुई जना मानिसलाई पक्राउ गरेको छ। पर्साको बिरगंज महानगरपालिका वडा नं.२ छपकैया टोल स्थित अब्दुल कौशर आलमले आफ्नो घर अगाडी पार्कीङग गरी राखेको ना.६ प.५४७५ नम्बरको सुपर स्प्लेण्डर मोटरसाईकल बैशाख २५ गते बिहान् ८;३० बजे चोरी भएको सूचना प्राप्त हुन […]

पुरा पढ़नुश

स्रोत नखुलेको ९८ लाखसहित काठमाडौंबाट दुई जना पक्राउ

काठमाडौं,२९ बैशाख ।काठमाडौंबाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देही सियार गाउँपालिका-७ घर भएका २८ वर्षीय समिर सुना र सोही ठाउँका २९ वर्षीय मिलन विक रहेका छन्। उनीहरूलाई काठमाडौं महानगरपालिका-५ मालिगाउँ क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ९८ लाख रुपैयाँ स्रोत नखुलेको […]

पुरा पढ़नुश

वीरगन्जका पूर्व मेयर सरावगीले छोडे एमाले

वीरगन्ज,२९ बैशाख  । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएको भएपनि उक्त राजीनामा पत्र शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले पार्टीमा […]

पुरा पढ़नुश

विदेश पठाइदिन्छुभन्दै साढे पाँच करोड ठगी

काठमाडौं, २९ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भइ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक […]

पुरा पढ़नुश

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

काठमाडौं, २९ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको […]

पुरा पढ़नुश

नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौं, २९ वैशाख । कांग्रेसको नाराबाजीपछि  प्रतिनिधिसभा बैठक अवरोध भएको छ। शुक्रबारबाट सुरु भएकाे बजेट अधिवेशनमा सभामुख देवराज घिमिरेले अधिवेशनको सुरुवात भएको जानकारी गराएर राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लागेपछि कांग्रेसका सांसदहरूले उठेर विरोध गरेका हुन्। सभामुखले कांग्रेसका महामन्त्री गगन थापालाई बोल्न तीन मिनेटको समय दिएपछि शान्त भएका कांग्रेस सांसद उनले बोलेलगत्तै नाराबाजीमा उत्रिएका […]

पुरा पढ़नुश