रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु
काठमाडौँ,२९ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् । उनले संसदमा एक पटक बोल्न […]
पुरा पढ़नुश