चितवनको शालिन पोखरेलको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट,१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालिन पोखरेल।

काठमाडौं, २० फागुन । चितवनको छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोष्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौंको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।   गत शनिबार बिहान रत्ननगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन […]

पुरा पढ़नुश

शालिन पोखरेल मृत्यु प्रकरण : पोष्टमार्टमको रिपोर्टप्रति परिवारकाे आपत्ति

काठमाडौं, २० फागुन। शालिन पोखरेलको परिवारले छोरीको पोष्टमार्टमको रिपोर्टप्रति आपत्ति जनाएकाे छ। अघिल्लो शनिबार चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएकाे मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिनको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार पोष्टमार्टम भएको थियो। आइतबार सार्वजनिक पोष्टमार्टको रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’ उल्लेख गरिएको छ। त्याे भनेकाे मृत्युकाे कारण बलात्कार हाेइन भन्नु हाे। […]

पुरा पढ़नुश

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले दियो ठक्कर

काठमाडौं, २१ फागुन । काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ। बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक(सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन्। उनको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ। काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको […]

पुरा पढ़नुश

करोडौं मुल्य बराबरको कपडा तथा किताब लोड रहेको ट्रक तथा भारतीय पिकअप पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,पर्सा,२० फागुन । बिल बिजक भन्दा बढी विभिन्न किसिमका कपडा तथा किताबहरू लोड रहेको एउटा ट्रक र एक भारतीय पिकअप पर्सा प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। फागुन १८ गते साझ ५:३० बजेको समयमा बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा किताबहरू बोकेको माल बाहक पिकअप तथा ट्रक आईसिपीबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको […]

पुरा पढ़नुश

बिजेपीले घोषणा गरेका १९५ उम्मेदवारमा परे एकजना मुस्लिम।

नयाँ दिल्ली, २० फागुन । भारतीय जनता पार्टीले आगामी लोकसभा चुनावका लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ।   यसमा पार्टीले केरलाको मलाप्पुरमबाट एकमात्र मुस्लिम उम्मेदवार डा. अब्दुल सलामलाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।   डा अब्दुल सलामले २०२१ को विधानसभा चुनावमा तिरुर विधानसभा सिटबाट चुनाव लडेका थिए। उनी यो सिटमा तेस्रो भए […]

पुरा पढ़नुश

अफ्रिकाले लगायो गधा हत्यामा प्रतिबन्ध, चिनमा निर्यात नहुने भए पछि सुरू भयाे टाउको दुखाइ

बेइजिङ, २० फागुन । अफ्रिकामा गधाको छालामा प्रतिबन्ध लगाए पछि चीनलाई ठूलो झट्का लागेको छ । वास्तवमा, चीनमा, गधाको छाला धेरै वर्षदेखि अजियाओ औषधि बनाउन प्रयोग हुँदै आएको छ।   तर, ५५ राष्ट्रको अन्तरसरकारी अफ्रिकन युनियनले आगामी १५ वर्षसम्म गधाको हत्यामा प्रतिबन्ध लगाएको छ । यो समस्या चीनका लागि टाउको दुखाइ बनेको छ । गत […]

पुरा पढ़नुश

संसारको सबैभन्दा पुरानो सहर, जो ११ हजार वर्ष बसोबास भएको थियो (सुचीसहित)

काठमाडौं, २० फागुन । संसारमा विद्यमान हरेक चिजको आफ्नै इतिहास छ। हामी वरपरका चीजहरू, खाना, भवनहरू सबैको कुनै न कुनै इतिहास छ, जसलाई मानिसहरू प्रायः जान्न उत्सुक हुन्छन्। इतिहास जान्न मन पराउने मानिसहरू प्रायः ऐतिहासिक चीजहरू खोज्न संसारका विभिन्न कुनाहरूमा जान्छन्। यस्तो अवस्थामा आज हामी तपाईलाई ती सहरहरूको बारेमा बताउनेछौं, जुन संसारका सबैभन्दा पुराना छन्। […]

पुरा पढ़नुश

हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा

काठमाडौँ, २० फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।   क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण्डारी, लोकेश बम, आकाश […]

पुरा पढ़नुश

भारतिय सवारीलाई नाकाबाटै रुट पर्मिट सेवा सुचारु

भैरहवा, १९ फागुन।  यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट प्रमिट) सेवा सुरु गरेको छ ।   स्थलमार्ग हुदै सबै भन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो ।   अब भारतिय पर्यटकहरु भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन […]

पुरा पढ़नुश

रौतहटबाट अबैध हतियार बरामद

रौतहट, १९ फागनु । ब्रह्मपुरीबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो । […]

पुरा पढ़नुश